जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग गरिएको छ । जनतालाइ शान्ति सुरक्षा दिनमा प्रहरीहरुलाई यातायातमा सहजहोस् भनेर जिल्ला प्रहरी कार्यालयमा दिइएको गाढीको टिकटक बनाउनमा प्रयोग गरी दुरुपयोग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले गाडि मर्मत गर्ने ठाउँको मान्छे हुन सक्ने भन्दै गाढी नम्बर बताउन भने, मानेका छैन्न । खड्काले भोली बुझ्छु भनेर फोनकाटेका छन ।

प्रहरिलाई यातायातका साधन न्युनभईरहेका बेला यसरि गाडि दुरुपयोग भएकोमा सामाजिक सजांलमा सर्बत्र आलोचना भईरहेको छ । “गाडि ग्यारिजमा राखेको बेलामा एकजना युवकले टिकटक बनाउनमा प्रयोग भएको हुनसक्ने प्रहरि श्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार