बिपी कोइराला युवा नेतित्व विकास मञ्चको गठन , अध्यक्षमा खड्का

खप्तड समाचारदाता

  शिवम् रोकाया  506 पटक हेरिएको

बझाङ ः १०७ औ बिपी जन्म जयन्तिको अवसर पारेर बझाङमा बिपी कोइराला युवा नेतित्व विकास मञ्च जिल्ला कार्य समितिको गठन गरिएको छ । जसको अध्यक्षमा खगेन्द्र खड्का, उपाअध्यक्षमा दिनेश साउद , महिला उपाअध्यक्षमा सिता खड्का, सचिवमा सिद्धराज जोशी , सहसचिवमा विनोद कठायत लगाएका १२ ओटा स्थानियतह समेटेर २५ जना सदस्यको कार्य समिति गठन गरिएको छ । पाटीलाइ बलियो ढंगबाट अगाढि बढाउन , जिल्लाका विधमान समस्याहरुको खोजी गरि सम्बन्धीत नियकायहरु सम्म पुर्याएर दिगो विकास , शिक्षा , स्वास्थ्य भौतिक पुर्वाधार विकास निमार्णका कार्यहरुमा योगदान होस भन्ने उदेश्यले , विपी कोइराला युवा नेत्तिव विकास मञ्चको गठन गरिएको सहसचिव विनोद कठायतले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार