बाजुरामा रुखबाट लडेर एक महिलाको ज्यान गयो

  कल्पना उपाध्याय  105 पटक हेरिएको

बाजुरा – बाजुराको बुढीगङ्गा नगरपालिकामा रुखबाट लडेर एक जना महिलाको ज्यान गएको छ ।

डालेघाँस काट्ने क्रममा हाँगा भाँचिएर बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको घटनास्थमै ज्यान गएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताउनुभयो ।

मृतक उपाध्याय वडा नम्बर ३ मै रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार