केदारस्युँको भैरव माविमा आँखा शिविर सञ्चालन हुँदै

आँखाका समस्या भएका नागरिकलाई सेवा लिन अनुरोध

  खप्तड समाचारदाता  128 पटक हेरिएको

बझाङ : केदारस्युँ गाउँपालीका – ९ स्थित भैरव माध्यमीक विद्यालयमा आँखा शिविर सञ्चालन हुने भएको छ । तेज कोहली रुट फाउण्डेशनको आर्थीक सहयोग, केदारस्युँ गाउँपालीका र नेत्रज्योती संघ, गेटा आँखा अस्पतालको आयोजनामा माघ १४ गते झोतामा आँखा शिविर सञ्चालन हुन लागेको हो ।

शिविर २ दिन सम्म सञ्चालन हुने छ । उक्त शिविरमा मोतीबिन्दु लगायत आँखामा समस्या भएका नागरिकले समयमै सम्पर्क राखी सेवा लिन सुचना मार्फत अनुरोध गरिएको छ । यो सुचना हेर्नुस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार