प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ बाट भण्डारी बिजयी

  शैलेन्द्र रोकाया  158 पटक हेरिएको

बझाङ, बझाङ बाटप्रदेश सभा( २ ) मा कम्युनिष्ट पार्टी माओवादिका उम्मेदवार भिम भण्डारी निर्वाचित हुनु भएको छ । उहाँका निकट्म नेकपा एमालेका नेता तथा संबिधान सभा सदस्य लालबहादुर रावललाई २,५४२ मतले पछि पार्दै भण्डारी बिजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार