नेपाली जनसम्पर्क समिति भारतको केन्द्रिय कार्यसमिति बैठक सम्पन्न

  कल्पना उपाध्याय  137 पटक हेरिएको


नेपाली जनसम्पर्क समिति भारतको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ । शनिबार भारतको राजधानि नयाँ दिल्ली स्थित एनटी तीबारी भवनमा नेपाली जनसम्पर्क समितिका केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डे ज्यु कोे प्रमुख आथित्यतामा कार्यसमितिको बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा भारतको पंजाब,हरियाणा,चंडिगढ लगाएत उत्तर भारत क्षेत्र मुम्बै,हैदराबादका सम्पुर्ण कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकमा भारतमा रहेका नेपालीहरु बिच भेटघाटका साथै समसामयिक विषयमा छलफल गरिएको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र का महासचिव दयाराम रोकाया ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार