बझाङमा रुख बाट लडेर एक महिलाको मृत्यु

  कल्पना उपाध्याय  340 पटक हेरिएको

बझाङ,असार ८ गते ।बझाङमा रुख बाट लडेर एक महिलाको मृत्युु भएको छ । आज जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ७ गल्लेक कि अन्दाजी २७ वार्षिय लक्ष्मा बोहराको घास काट्ने क्रममा रुख बाट लडेर मृत्युु भएको हो ।
मृतक बोहरा बिहान करिब ८ बजे तिर घास काट्न भनि घर नजिकैको रुखमा चढेकि थिईन त्यहि समयमा एक्कासि रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानिय कम्लेस बोहराले जानकारि दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार