बझाङमा भूकम्पको धक्का महसुस

  कल्पना उपाध्याय  178 पटक हेरिएको

बझाङ,बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

जिल्लाको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा महसुस गरिएको छ ।

क्षतिबारे कुनैपनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार