चुनाव बिथोल्ने कुनै बाहाना नपाउन भनेर सहेर बसेका छौ ःएमाले अध्यक्ष ओली

  कल्पना उपाध्याय  129 पटक हेरिएको

 

बझाङ । पुर्व प्रधानमन्त्रीतथा नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलिले अहिलेको सरकारले आउँदो बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई सार्नकालागीबिभिन्नबाहनाबनाई रहेको बताउनुभएको छ । सोमबार सदरमुकाम चैनपुरमाआयोजना गरेको बिशालजनसभातथा पाटी प्रबेश कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्षओलीले सरकारले निर्वाचनलाई बिथोल्नकालागीभएपनिप्रतिपक्षलाई निहँु खोजी रहेको आरोप लगाउनुभएको हो ।

सरकारले अहिले पनिजनताकान्युनतमआबस्यकताप्रतिगम्भीर नभएको बताउँदै सरकारले निर्वाचन सारेर स्थानीयतहहरुमाजनप्रतिनिधीबिहिनबनाउनखोजेको आरोप लगाउनुभएको छ । उहाँले सरकार प्रतिआक्रोस पोख्दै सरकारले कानुन परिबर्तन गरेर, संसद अन्त्य गरेर , अध्यादेश ल्याएर नक्कलीकानुनबनाएर लोकतान्त्रिकअभ्यास अन्त्य गरेर देशलाई अस्थीरता तिर धकेल्न खोजेको आरोप लगाउनु भएको छ । अध्यक्ष ओलीले वर्तमान सरकार देश र जनताप्रति गैर जिम्मेवार भई सत्ता र गठबन्धन टिकाउनमा मात्र केन्द्रितभएको बताउँदै देशलाई प्रतिगमनतिर धकेल्न खोजेको आरोप लगाउनुभयो ।

अध्यक्षओली बैशाख ३० गते हुने निर्वाचनबिथोलिन्छ कीभनेर आफुहरु घेरै कुरा सहेको बसेको समेत बताउनुभयो । यो सरकारले आफुलाई अजम्बरी बुटी पाएको सरकार हो भनेर सोचेको बताउँदै एमालेले चाहेको दिनमा७दिनभित्र यो सरकारको जरो उखेलेर फालीदिने चेतावनी समेत दिनुभयो । उहाँले बर्तमानअबस्थामापाँचदलिय गठबन्धनको सरकारलाई बिकास बजेट काट्ेको , जनतालाई राहतकाकार्यक्रमनदिएको , बाढी पिडित जनताका घरहरु नबनाई दिएको र गठबन्धन जोगाउनमात्रलागी परेको आरोप लगाउनुभयो ।

सरकार प्रति कडा प्रहार उहाँले लोकप्रीयकामगर्न लागेको सरकारलाई ढालेरको भएपनिजनताको मनबाट सरकारलाई उखेल्न नसकेको धारणा राख्दै अध्यक्षओलीले सरकारले जनभावनाअनुसार कामगर्न नसकेको समेत बताउनुभयो । उहाँले देशको अर्थतन्त्र नै टाँट पल्टने अबस्थाआई रहेकोले यसै बेला सरकारले गर्भनरलाई निलम्बनगर्न खोज्नु भनेको निर्वाचन भाड्ने षड्न्यन्त्र गरेको समेत बताउनुभयो ।

प्राकृतिक सम्पदाले भरिपुर्ण रहेको यस जिल्लामाबिकाशको सम्भावना धेरै रहेको बताउदँदै चैनपुर ताक्लाकोट सड्कलाई सुरुड्ड मार्ग बनाउनका लागीआफु सरकारमा आएपछि प्रथामिकताका साथलाग्ने समेत बताउनुभयो । उहाँले चैनपुर ताक्लाकोट सड्क निर्माणको कामलाई दुर्त गतिमाबनाउनएमालेलाई भोट दिनआग्रह समेत गर्नु भयो । उहाँले अहिलेको पाँचदलिय गठबन्धन लाई ब्याङ्य हान्दै आफु सुरक्षित हुनकालागी भएपनिकुनै दलले सुटुक्क एमाले संग मिलेर आफ्नो अस्थित्व जोगाउनआएपनिहुने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार