निजामती कर्मचारी युनियन बझाङको अध्यक्षमा सिंह चयन

  खप्तड संवाददाता  274 पटक हेरिएको

कल्पना उपाध्याय बझाङ । नेपाल निजामती कर्मचारी युुनियन बझाङको अध्यक्षमा मेनकादेवी सिंह चयन भएकी छिन् । आईतबार भएको आठौ जिल्ला अधिबेशन बाट सिंह सहित सम्पूर्ण पदाधिकारी नै सर्वसम्मत चयन भएका हुन ।
पदाधिकारीहरुमा उपाध्यक्षमा रामबहादुर भण्डारी, रिता बोगटी र शंकर कामी रहेका छन् । यस्तै सचिवमा चिरनजिवी जोशी सहसचिव यज्ञराज खत्री र कोषाध्यक्ष ऐनबहादुर रोकाया सर्वसम्वत चयन भएका हुन ।

सदस्यमा दिर्घराज जोशी, मनोज पुजारा, रमेशकुमार खाती, मानबहादुर धामी, शारदा बम, हरिकला विष्ट, नबराज थापा, कर्णबहादुर खाती र मानबहादुर बम रहेका छन् । महाधिबेशन प्रतिनिधिमा दिलबहादुर आले, राजेन्द्र खत्री, अन्जु गिरी, गंगाप्रशाद जोशी र दिपक ऐडी रहेका छन् भने महाधिबेसन परिवेक्षकमा मेखराज जोशी नैनबहादुर सिंह र सल्लाहकार समितिमा चक्रप्रशाद जोशी, भानुुभक्त जोशी, शिबशंकर जोशी लक्ष्मीराज जोशी, लालबहादुर खाती र लालबहादुर थापा रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार