नेपाली काग्रेस केदारस्युँ गाउँ कार्य समिती द्धारा थलारा बाढी पहिरो पिडितलाई एक लाख रुपैयाँ सहयोग

 

बझाङ , जिल्लाको थलारा गाउपालिका ४ डिक्लामा पहिरोमा परि ज्यान गुमाएका परिवार र अन्यु ठूलो जन धनको क्षेती भएका परिवारजन लागि नेपाली काग्रेस केदारस्यु गाउँ कार्य समितिले एक लाख सहयोग गरेकोछ । नेपाली काग्रेस केदारस्यु शभापती शिब भण्डारीको नेतृत्वको टोलिले पहिरो पिडित गाउँ डिक्लामा पुगेर पिडित परिवारलाई राहत स्वरुप उक्त रकम हस्तान्तरण गरेको हो । पहिरोमा परि ज्यान गुमाएका परिवारका सदस्य गगन बहादुर सार्की र नरबहादुर पार्कीको परिवारलाइ राहत हस्तान्तरण गरेको सभापति शिबराज भणडारीले बताउनु भयो । उहाले भन्नू भयो पिडितको समस्या देखेर साह्रै दुखी भएकोले पाटी भित्रका साथीहरु संग सहकार्य गर्दै यो सहयोग जुटायको बताउनु भयो । गएको साउन ३१ देखि साउन ३ गते सम्म भएको बाढिले बझाङको थलारा ४का डिक्लाका दुई परिवार २३ जनाले ज्यान गुमायका थिय भने ठूलो जन धनको क्षेती भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार