काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन् । १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए । पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका...
अन्तर्वार्ता
-
-
फोरम सरकारमा आए उपेन्द्र यादव परराष्ट्रमन्त्री
काठमाडौं । एमाले र माओवादी केन्द्रले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास कायमै राखेका छन् । सोमबार विहान पनि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच यसबारे छलफल भएको छ । त्यसअघि प्रचण्डले संघीय फोरम अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोनमा सम्वाद गरेका थिए । स्रोतका अनुसार ...
-
मुख्यमन्त्री राईले भने – भ्रष्टाचार र दण्डहीनता अन्त्यका लागि सम्झौता हुँदैन
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भ्रष्टाचार र दण्डहीनता अन्त्यका लागि कुनै सम्झौता नगर्ने बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा संबोधन गर्दै मुख्यमन्त्री राईले भष्टाचार र दण्डहीनता अन्त्यका लागि शून्य सहनशीलताको नीति लिने बताएका हुन् । प्रदेश सरकार सय दिनको योजना तयारीमा लागेको भन्दै ...
-
ओलीसहित सबै नेताले भारतसँग सम्बन्ध बिगार्दैनौं भन्नुभएको छ : कोशियारी
१४ फागुन । नेपाल-भारत प्रबुद्ध समूहका भारत तर्फका संयोजक भगतसिंह कोशियारीले आगामी दिनमा नेपाल-भारत सम्बन्ध झनै प्रगाढ बन्ने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लबले गरेको विशेष साक्षात्कारमा कोशियारीले भने, ‘आगामी दिनमा नेपाल-भारत द्विपक्षीय सम्बन्ध विकास र समृद्धिमा बढी केन्दि्रत हुन्छ, भारत नेपालमा विकास भएको हेर...