बझाङ, जिल्लाको दुर्गाथली गाउँपालिकाले जयपृथ्बी राजमार्गमा सडक अतिक्रमण गरि बनाईएका संरचना हटाएको छ । स्थानीयले जयपथ्बी राजमार्ग आसपासको जग्गाको मुआब्जा लिएको एक दशक बिति सके पनि राजमार्गमा अतिक्रमण गरि स्थानीयहरुले अस्थाई घर तथा टहरा बनाउँदै आएका थिए । दुर्गाथली गाउँपालिकाकाको–२ मौरिबगर देखि सुडिखोला सम्मको जयपृथ्वी रा...
राजनीति
-
-
रास्वपा सभापति लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश नितीज राईको इजलासमा आज भएको थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका...
-
भीम रावलले प्रचण्डकै आरोपको ‘कपी पेस्ट’ गरेको एमालेको निष्कर्ष
नेकपा एमालेले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भीम रावलले लगाएको आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’मात्र भएको निष्कर्ष निकालेको छ । बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०७७ साल कात्तिकमा यी नै ...
-
बझाङको सुर्मा गाउँपालिका –४ मा हुने उपनिर्वाचनका लागि एमाले काङ्ग्रेसले उम्मेदवार टुङ्गो लगाए
बझाङ : आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बझाङमा वडाध्यक्ष पदको लागि मुख्य राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन्। जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमाले र नेपाली काङ्ग्रेसले वडाध्यक्ष पदको लागि उम्मेद्वारको टुङ्गो लगाएका हुन्। नेकपा माओवादी केन्द्रले भने शनिबार बिहान उम्मे...
-
जयपृथ्वी राजमार्ग स्तरोन्नति माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र
बझाङ : बझाङको जयपृथ्वी राजमार्ग स्तरोन्नति माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । आज नेपाली काङ्ग्रेस बझाङका युवा नेता अभिषेक बहादुर सिहंको नेतृत्वमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितीको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई उक्त विषयमा ज्ञापनपत्र बुझाएको हो जिल्ला जोड्ने मुख्य सडकखण्ड ...
-
आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा
आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहितका कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेअनुसार कार्यक्रम भइरहेका छन् । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै न...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, प्रतिपक्षी प्रतिवाद गर्ने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन । बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादीका सोडारीले शुक्रबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गर्दै गर्दा सत...
-
बझाङ उपनिर्वाचनमा एमालेका भण्डारी निर्वाचित
बझाङ : बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएकाे निर्वाचन आयाेगले जनाएकाे छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी हुनुभयाे । भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली क...
-
बझाङ उपनिर्वाचन अपडेट : एमालेलाई उछिन्दै कांग्रेस उम्मेदवार सिंहको अग्रता
बझाङ – बझाङ क्षेत्र नम्बर १ (क) मा शनिबार सम्पन्न भएको प्रदेश सभा उपनिर्वाचन अन्तर्गत अहिले मतगणना कार्य जारी रहेको छ । अहिलेसम्म थलारा गाउँपालिका–९, छविसपाथिभेरा, खप्तडछान्ना, सुर्मा गाउँपालिका सहित जयपृथ्वी नगरपालिकाको मतगणना सम्पन्न भएको छ । प्राप्त परिणाम अनुसार नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता बन...
-
बझाङमा मतगणना सुरु
बझाङ : बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो । शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो । बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७ स...
- 1
- 2
- 3
- …
- 11
- Next Page »