सुनिल मण्डेल बझाङ । बुढाबुढी दुबै जना दृष्टि विहीन छन् । उमेरले दुबै जना पाका छन् । तर छोरा भने भर्खर ४ बर्ष पुरा हुन थाल्यो । आफ्नो चिन्ता भन्दा पनि दुबै बुढा बुढीलाई त्यही नाबालक छोराको लालन पालन कसरी गर्ने भन्ने चिन्ताले बेला बेला झस्काई रहन्छ । विहान बेलुकाको एक छाक टार्न पनी धौ धौ पर्ने उनको आम्दानीको श्रोत भनेक...
समाचार
-
-
मृतक अमृत सिंहको खुडा प्रहार गरेको स्थानमै नेपालि काङ्ग्रेस को बृहत् आम सभा
बझाङ । जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा -३ पाटागाउँमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले मृतक अमृत सिंह (लखन) श्रद्धाञ्जली व्यक्त गर्दै सरकारको असम्बैधानिक कदम का विरुद्ध बृहत् आम सभा गरेको छ । कार्यक्रमका प्रमुख अथिती पुर्व राज्यमन्त्री अर्जुन जंग बहादुर सिंह विशिष्ट अतिथी नेपाल विधार्थी संघका केन्द्रिय अध्...
-
बैतडीमा बुबाले छोरीमाथि गोली हानी हत्या
बैतडी । बैतडीमा बुबाले छोरीमाथि गोली हानी हत्या गरेका छन् । बैतडीको पुर्चाैडी नगरपालिका- १० का धनसिंह महराले आफ्नै विवाहित २० वर्षीया छोरी बेलमती धामीलाई गोली हानी हत्या गरेका हुन् । गोली लागेकी धामीको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको पुरघाट प्रहरी चौकीले जनाएको छ । उनको घाटीमा गोली लागेको छ । छोरीलाई ...
-
जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण
बझाङ्ग । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गरीएको छ । शुक्रबार सदुरमकाम चैनपुरमा जयपृथ्वी नगरपालिका अपाङ्ग सुरक्षा सञ्जालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरीएको हो । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोग रु.एकलाखमा न्यानो कम्मल बितरण गरिएको सञ्जाले जनाइएको छ ...
-
जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग
बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग गरिएको छ । जनतालाइ शान्ति सुरक्षा दिनमा प्रहरीहरुलाई यातायातमा सहजहोस् भनेर जिल्ला प्रहरी कार्यालयमा दिइएको गाढीको टिकटक बनाउनमा प्रयोग गरी दुरुपयोग गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले गाडि मर्मत गर्ने...
-
बझाङका उच्च हिमाली भेगमा भारी हिमपात
सुनिल मण्डेल बझाङ । मौसममा आएको परिवर्तनसँगै बझाङ जिल्लाका उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । भदौ महिना देखिको लामो खडेरीले सुख्खा भइरहेको बझाङमा बिहीबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको हो । हिमपात र वर्षाका कारण चिसो बढेको छ । गत वर्ष मंसिरको दोस्रो सातामै हिमपात भएको भए पनि यस वर्ष ढिला हिमपात भएको छ । जिल्ल...
-
भरूवा बन्दुक बोकेर कालिज मार्न हिंडेका दुई जना पक्राउ
सुरेश सिंह बझाङ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११ः३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा–३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवा...
-
बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तिको अभाव
बझाङ । बझाङ्गको वित्थडचिर गाउँपालिका–४ स्थित देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको छ । स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी पदपूर्ति हुन सकेको छैन् । वि.स. २०४८ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा एक जना एम्बिबिएस ...
-
बझाङमा हावाबाट २४ किलोवाट क्षमताको विद्युत उत्पादन
सुनिल मण्डेल बझाङ । बझाङको थलारा गाउँपालिकामा हावाबाट बिजुली निकाल्नका लागि गरिएको परीक्षण सफल भएको छ । थलारा गाउँपालिका -४ ठिङमा राखिएका ३ वटा वायु पंखाबाट विद्युत परिक्षण गर्ने क्रममा २४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको हो । संविधानसभा सदस्य एलबी रावलको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको १ करोड २४ लाखमा ...
-
छबिस हत्या काण्ड ः वडा अध्यक्ष सहित चार जना पक्राउ
बझाङ, । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३मा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ । छबिसपाथीभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सोही गाउँपालिका ३ घर भएका अमृत बहादुर सिंहको खुँडा प्रहार ग िहत्या गरिएको हो । आक्रमण...
- 1
- 2
- 3
- …
- 5
- Next Page »