खानेपानीको अभावका कारण वर्षौदेखि आफूहरूले समस्या झेल्दै आउनु परेको केदार स्यु गाउँपालिका वडा नं – ७ काडाचौर र भामचौरका स्थानीयहरूले गुनासो गरेका छन् । गाउँमा खानेपानीको अभाव भएदेखि गाउँबाट एकघण्टाको दुरीमा रहेको मुहानबाट खानेपानी बोक्नु पर्ने बाध्यता वर्षौदेखि झेल्नु परेको स्थानीय सरिता धामिले दुखेसो पोख्नु भयो । ...
फोटो फिचर
-
-
अपाङ्गता भएका ब्यक्तिहरुलाई कम्मल बितरण
बझाङ । अपाङ्गता भएका ब्यक्तिहरुलाई चिसोमा न्यानो बनाउनका लागी कम्मल बितरण गरिएको छ । जिल्लाको जयृथ्बी नगरपालिकाको आर्थिक सहयोगमा अपाड्ड सुरक्षा संजालले जयपृथ्बी नगरपालिका भित्रका ११ वटै वडाका अपाङ्ता भएका ब्यक्तिहरुलाई कम्मल बितरण गरेको हो । चिसोबाट बच्नका लागी जयपृथ्बी नगरपालिकाका भित्रका एक सय जना फरक क्षमता (अपा...
-
बझाङमा ‘तपाईंको मास्क खै?’ अभियान
बझाङ । कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएका बेला कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय बझाङमा ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी बाब्राम अर्यालकोे सहभागितामा बझाङमा सदरमुकाम चैनपुर बजारमा प्रहरीले तपाईको मास्क खै? अभियान अन्तरगत मास्क नलगाउनेलाई सम्...
-
मनोमानी भाडाको गुनासो बढेपछि सवारी चेकिङमा आफैं निस्किए सिडियो
बझाङ । जिल्लामा चल्ने छोटो तथा लामो दुरिका यातायात साधनले मनोमानी भाडा असुल्न थालेको गुनासो बढेपछि यातायात साधनहरुमा अनुगमन गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलिले जिल्लामा चल्ने साना तथा ठुला यातायातका साधनहरुको छड्के अनुगमन गरेको हो । जिल्लामा चल्ने साना तथा ठुला यातायातका साधन हरुले मनोमानी भाडा...
-
जिप्रका मातहतका ६ जना हवल्दारबाट असईमा बढुवा
जिल्ला प्रहरी कार्यालय बझाङ मातहतका ६ जना हवल्दारबाट असईमा बढुवा भएका छन् । बढुवा भएका प्रहरी सहायक निरीक्षक असई हरुलाई जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख तथा डिएसपी ज्ञान बहादुर बिष्टले प्रहरी दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बझाङमा एक कार्यक्रमका बीच डिएसपी बिष्टले जनपद समुह तर्फ...
-
तिनै तहका सरकारले पुर्नरनिर्माणमा सहकार्य गर्नु पर्छ : मुख्यमन्त्री भट्ट
बझाङ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गएको मंसिर १ गते देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण सदूरपश्चिम प्रदेशका बझाङ लगायत बिभिन्न जिल्लामा ठूलो क्षेती भएकाले अब पुर्नरनिर्माणका कामहरुमा तिनै तहका सरकारले सहकार्य गरेर जानु पर्ने बताउनुभएको छ । बाढी र पहिरोका कारण बझाङ ...
-
जयपृथ्बी बहादुर सिंहको १४५ औ जन्म जयन्तीमा चार जना पत्रकार सम्मानित
बझाङ । मानवताबादी राजा जयपृथ्बी बहादुर सिंहको १४५ औ जन्म जयन्तीको अबसरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले आयोजना गरेको कार्यक्रममा चार जना पत्रकार सम्मानित भएका छन् । सदरमुकाम चैनपुरमा बझाङ शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्म जयन्तीको अबसरमा जयपृथ्बी र मनवता बिषयक बिचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रममा...
-
सुर्मा सरोवर गएका तिर्थालु तथा भक्तजनहरु फर्किए
बझाङ । केही दिन अघि सुरु भएको सुर्मा देवि बिरिजात मेलामा सुर्मा सरोवर पुगेका अधिकांश तिर्थालु तथा भक्तजनहरु फर्किएका छन् । बझाङ जिल्लाको सुर्मा गाउँपालिका, छबिस पाथिभेरा गाउँपालिका लगायत सबै ठाउँमा साउन २५ गते अर्थात औंसि गते सुर्मा देवि बिरिजात मेलाको बादा सुरुभएका थिए। त्यसैको १२ दिन पछि सुर्मा देविको पुजाआराधनाको ला...
-
बझाङको देबल विमानस्थल दश बर्ष पछि जहाज अबतरण (फोटो फिचर)
बझाङ । बझाङ जिल्ला सदरमुकाममा रहेको देवल विमान स्थल दश बर्ष पछि जहाज अबतरण भएको छ । २०६५ सालमा जिल्ला सदरमुकाम चैनपुर सम्म यातायातका साधन पुग्न थालेपछि २०६६ सालमा देवल विमानस्थल बन्द भएको थियो । दश बर्ष पछि पहिलो पटक शनिबार संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेस कुमार भट्टराईले सुमित एयरकाृ जहाज मार्फत बझाङ वि...