• बझाङमा ढँडार मष्टामाँणु पुननिर्माण महाअभियान सञ्चालन, भेटी स्वरुप आर्थिक सहयोग संकलन

    बझाङमा ढँडार मष्टामाँणु पुनर्निर्माण महाअभियान सुरू गरिएको छ । देवीदेवताहरूको पनि देवता भनेर चिनिने मष्टो देवताको माँणु पुननिर्माणका लागि बझाङमा महाअभियान सुरू गरिएको हो । आज विहिबार बझाङ सदरमुकाम चैनपुरस्थित होटल होलिडे ईनको सभाहलमा पत्रकार सम्मेलन गरि ढंडारमष्टा माँणुको पुननिर्माण गर्ने अभियान बारे जानकारी गराइएको...

  • मातृशोकमा अस्ताइन रोहिणी, आमाछोरीको सँगै अन्त्येष्टि

    बझाङ । बझाङमा आमाको शव देखेर बेहोस भएकी छोरीको निधन भएको छ । थलारा गाउँपालिका–९ आमबगर टोलमा यस्तो दुखदायी घटना भएको हो । लामो समयदेखि स्वास्थ्य स्वयंसेविकासमेत रहेकी पञ्चमाला जोशीको शनिबार ढुंगा लागेर ज्यान गएको थियो । मालुमेला विद्यालय नजिकै बाटोमा हिंडिरहेका बेला माथिबाट खसेको ढुंगा लागेको थियो आमाको मृत्युपछि धनग...

  • संघीय बजेटको प्राथमिकतामा परेन सुदूरपश्चिम, पहाडी जिल्लाहरुमा छैनन् केहि नयाँ योजना

    बझाङ । आगामी आर्थिक वर्षका लागि सरकारले बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका हुन्। संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालुतर्फ ११ खर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्...

  • आज २५६८औं बुद्ध जयन्ती

    शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्रा...

  • आज फागु अर्थात् होली पर्व, हिमाली र पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

    आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । आज काठमाण्डौउपत्यकासहित पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ । सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक ब...

  • नेपाल कम्युािष्ट पार्टीद्वारा छबिस पाथिभेरा गाउँपालिकालाई ज्ञापन पत्र, यस्ता छन् माग

    नेपाल कम्युािष्ट पार्टी क बझाङ जिल्ला समितिले छबिस पाथिभेरा गाउँपालिकालाई विभिन्न २० बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ । आज सोमबार गाउँपालिकालाई शिक्षा स्वास्थ्य, विकास निर्माण, सामाजिक सुरक्षा भत्ता वितरण लगायत विभिन्न समस्याको समाधान गर्न जिल्ला सचिव प्रविन सी नेतृत्वमा २० बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो । ...

  • सिवाइसी नेपाल लघुबित्त बित्तीय सस्था बझाङ शाखा द्वारा बाल बचत गर्ने सदस्यहरुका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण

    बझाङ ; जिल्लाको जयपृथ्वी नगरपालिका १० सिम्खेतमा रहेको सिवाइसी नेपाल लघुवित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय बझाङले जिल्लामा रहेका सदस्यहरुका छोराछोरीलाई शिक्षामा थप सहज होस भन्ने उदेश्यले बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ५ कोटेलीमा शुक्रबार  बित्तीय साक्षरता कार्यक्रम गरेको हो ।   उक्त कार्यक्रममा प्रम...

  • पुर्व प्रधानमन्त्री स्व.कोइरालाको एकसय औं जन्म जयन्ती खप्तड छान्नामा पनि मनाइयो

    बझाङ : पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०० जन्म जयन्ती जिल्लाको खप्तडछान्ना गाउँपालिकमा मनाइयको छ । शान्ती प्रक्रियाका नायक तथा २०६२/६३को जन आन्दोलनका कमान्डर स्वर्गीय नेता कोइरालाको फोटोमा अबिर तथा माल्यार्पण गरि जन्म जयन्ती मनाएको हो । गाउपालिका अध्यक्ष तथा ...

  • खप्तड छान्ना गाउँपालीका – १ मा सामुदायिक महिला स्वास्थ्य प्रोत्साहन कार्यक्रम सम्पन्न ।

      जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं १ मा सामुदायिक महिला स्वास्थ्य प्रोत्साहन समन्धि कार्यक्रम सम्पन्न भएको छ । आज असार ७ गते ( बिहिवार ) एक कार्यक्रमका बीच वडा अध्यक्ष देविभक्त जोशिको अध्यक्षतामा सामुदायिक महिला स्वस्थ्य स्वयंमसेविकालाई अविर र दोसल्ला सहित सम्मान गरिएको हो । साथै गाउँपालिकाको आर्थिक ब...

  • खप्तडको कार्य योजना गरेर थप विकास गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई

    बझाङ : सुदूरपश्चिम प्रदेश को मुख्य धार्मिक तथा पर्यटकीय स्थलको थप विकासका लागि बूतित कार्य योजना तयार गरी सरकार अगाडि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनु भएको छ । मङ्गलवार खप्तडमा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको प्रथम खप्तड आध्यात्मिक सम्मेलन उद्घाटन समारोहमा प्रधानमन्त्री ले खप्तड सुदूरपश्चिम प्...