• धुर्बराज रोकायाको मार्मिक कबिता “नेता ज्यू”

    कविता :- "नेता ज्यू" सुदूरको गाउँबाट बल्लतल्ल हो म तिम्रो सहर पसेको थिए बिरामी बुवा बोकेर रहरले थिएन, शहरले दिएन, मेरो बुवाको उपचार गर्न मेरो बुबा बोकेको एम्बुलेन्स कुददै गर्दा अस्पताल तिर नेता ज्यु को बन्दपरेछ। म गाउँले गोठालो लाई केथाहा मेरो भन्दा बढी नेताले भेडा पाल्दा रहेछन । नेताज्यू भेडा चराउन जाँदै गर...

  • “असल मान्छे”

    “असल मान्छे” “१” माटोको माया त्यसैको सुवास, जीवनको सारहो । युगौको दुःख विर्सने मान्छे, धर्तीको भार हो ।। मानिस हामी असल वनौँ म ठूलो नमनौ । असल त मान्छे सदगुणले हुन्छ, सम्पती नगनौँ ।। “२” संघर्ष गरे अमृत वन्छ, वडराउ दुःखमा । सुख र दुःख दिन र रात नमात सुखमा ।। कर्मशील मान्छे महान वन्छ, चम्किन्छ जगतमा । वेइमानी,...

  • मिनेश अबिरलको कबिता , पढ्दा पढ्दै आँशु झर्यो

    पढ्दा पढ्दै आँसु झर्छ-- ~ मान्छे तिम्रोमा पनि आए.. मेरो मा पनि आए।फरक यति थियो तिमिलाइ रातो सारी लिएर आए मलाई पहेलो पिताम्बर लिएर आए !!! ~ तिमी पनि पहिरियौ मलाई पनि पहिराए । फरक यति थियो । तिमी रातो बेहुली कपडामा पहिरियौ। मलाई पहेंलो कात्रो पहिराए!! ~ मान्छे त्यहाबाट पनि निस्के..यहाबाट पनि निस्के।फरक यति थियो ...