१ आफ्नो जिन्दगी बन्दकी राखेर मलाई पढाएको हो । परदेशमा रगत र पसिना बेचेर मलाई पढाएको हो। आमाको निस्वार्थ माया र बुबाको संघर्षलाई बुझिन। त्यो घाम पानीमा भारी बोकेर मलाई पढाएको हो। २ कठै! ऊ मरीसकेकी छे भनेर सुनाई दिनु है । हार्दिक श्रद्धाञ्जली भनी फूल चढाई दिनु है । मलामी पनि खोजेर आउँनु प्यारा तिम...