बझाङमा प्रहरी माथी कुटपिट भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका ९ झोता बजारमा युवकले प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका हुन् । आइतबार राती झोता बजारस्थित होटल के एम डिमा कोठा लगेर बसेका दुर्गाथली गाउँपालिका –२ का ३२ वर्षिय विनोद रावल र जयपृथ्बी नगरपालिका – ७ का दिनेश महरले मादक पदार्थ सेवन गरेर एक आपसमा झकडा र होहल्...
बझागं
-
-
आज फागु अर्थात् होली पर्व, हिमाली र पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै
आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । आज काठमाण्डौउपत्यकासहित पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ । सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक ब...
-
सुर्मा गाउँपालिका –४ का विभिन्न टोलहरुमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो
बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का विभिन्न बस्तिहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगेको छ । सुर्मा गाउँपालिकाको समन्वय तथा नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रको विशेष पहल एवं सहयोगमा उक्त वडाका विभिन्न बस्तिहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत लाइन पुगेको हो । वडा नम्बर ४ को भेलात, भिरकोट, कोर...
-
बझाङमा असिनापानीले गहुँ तथा तरकारी बालीमा क्षति
बझाङ - असिना पानीले बझाङमा क्षति पुर्याएको छ । हिजो राती परेको असिना पानीले जिल्लाका अधिकाँश ठाउँमा गहुँबाली तथा तरकारी बालीमा आंशिक क्षति पुर्याएको हो । जिल्लाको दुर्गाथली गाउँपालिका लगायतका क्षेत्रमा असिना पानी क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । यस्तै जिल्लाको खप्तडछान्ना गाउँपालिका, थलारा गाउँपालिका, बुंगल न...
-
विद्युतको तार सर्ट हुँदा बझाङ सदरमुकाम चैनपुरको एक पसलमा आगलागी
बझाङको एक पसलमा आगलागी भएको छ । सदरमुकाम चैनपुर बजारमा रहेको एक सिलाई कटाइ सेन्टरमा गएराती आगलागि भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सर्जन थापाको चैनपुर चौराहा नजिकै रहेको दुई तले ६ कोठे पक्कि घरको भुँई तलामा रहेको सिलाई सेन्टरमा हिजो राती साढे ११ बजे अचानक ब...
-
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, ७ घाइते
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा शुक्रबार राती साढे ९ बजेको समयमा घरमा एक्कासी चट्याङ लाग्दा एकै परिवारमा एक जनाको मृत्यु र ७ जना घाइते भएका हुन् । जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहका अनुसार मृत्यु हुनेमा...
-
बझाङको एक पसलमा अज्ञात व्यक्तिद्धारा आगजनी, खोजी गर्दै प्रहरी
बझाङको एक पसलमा अज्ञात व्यक्तिद्धारा आगजनी गरिएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको एक पसलमा आज बिहान आगलागि गरिएको हो । स्थानिय हिक्मत बहादुर रोकायाले सञ्चालन गरेको किराना पसलमा अज्ञात व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दि...
-
यस वर्षको एसईई परीक्षामा बझाङबाट ४ हजार ३ सय बढी परीक्षार्थी सहभागि हुँदै
बझाङमा माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी तिब्र पारिएको छ । यहि चैत १५ गते बिहीवारबाट हुने एसईई परीक्षाको तयारी जिल्लामा तिब्र पारिएको हो । जिल्लामा एसईईको तयारी तिब्र पारिएको शिक्षा विकास तथा समन्वय इकाइ बझाङका सुचना अधिकारी बसन्त बहादुर सिंहले जानकारी दिनुभयो । बझाङबाट यस वर्षको एसईई परीक्षामा ४ हजार बढी परीक्षार्...
-
बझाङ प्रदेश सभा उपनिर्वाचन : काँग्रेसले गर्यो १० जना उम्मेदवार सिफारिस
आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं –१ को लागि हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले पनि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसले उपनिर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको हो । केन्द्रीय समितिको परिपत्र अनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने भएपनि बझाङ जिल्ला समितिको बैठकले भने १० जनाको...
-
बझाङमा सडक माथिबाट जिपमा ढुङ्गा खस्दा दुई जना घाइते
बझाङमा सडक माथिबाट जिपमा ढुङ्गा खसेर दुई जना घाइते भएका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ ठण्डा पानी नजिकै आज आइतबार दिउँसो ३ बजेको समयमा एक्कासि सडक माथिबाट ढुङ्गा खसेर जिप र ट्याक्टरमा लाग्दा दुई जना घाइते भएका हुन् । खप्तडछान्नाबाट तमैल तर्फ आउदै गरेको खम्पाते टिडीआर जे भि कन्डक्सन कम्पनिको से १ च १...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 39
- Next Page »