• बझाङमा आर्थिक र राजनीतिक आडमा शिक्षकहरुको धमाधम नियुक्ति

    बझाङ : बझाङमा आर्थिक र राजनीतिक आडमा शिक्षकहरुको धमाधम नियुक्ति गरिन थालिएको छ। जिल्लामा प्राथामिक तहका शिक्षकहरुको पदपूर्तिमा आर्थिक र राजनीतिक चलखेल हुने गरेको विषय बाहिर आएको छ। शिक्षक सेवा आयोगबाट जिल्लामा प्राथामिक तहमा ४५ जना शिक्षक सिफारिस भएका छन्। तर, स्थानीय तहमा रिक्त दरबन्दीहरु भने लुकाउन थालिएको छ। श...

  • उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो संयोजक, बझाङमा एनपी साउद

    बझाङ, चैत्र २५ गते । नेपाली कांग्रेसले बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । बझाङ प्रदेश सभा १ का लागि पूर्व परराष्ट्र मन्त्री समेत रहेका कन्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेता एनपी साउद संयोजक बनेका छन् । बझाङ १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा निध...

  • बझाङ उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता, गठबन्धन दल छुट्टाछुट्टै भिड्ने

    बझाङ, चैत्र २४ गते । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ का लागि विभिन्न दलबाट १२ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर जाग्रीको उम्मेदव...

  • बझाङका तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीमाथि कुटपिट, चार जना घाइते

    बझाङका छुट्टाछुट्टै तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको छ । शुक्रबार बिहान परीक्षा दिएर बाहिर निस्किएपछि जिल्लाका तीन वटा परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको हो । झडपमा ४ जना घाइते भएका छन् । खप्तडछान्ना गाउँपालिका - ५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिने पाटादेवलका १७ वर्षिय खप्पिस थापा...

  • बझाङ प्रदेशसभा उपचुनावमा मुख्य दलहरुबाट को को बने उम्मेदवार ?

    प्रदेशसभा अन्तर्गत बझाङ क्षेत्र नम्बर १ (क) मा वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । बझाङमा कांग्रेसबाट अभिषेक बहादुर सिंह, एमालेबाट दमन भण्डारी, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा र राप्रपाबाट किशोर खड्काबीच प्रतिस्पर्धा हुने भएको छ । यसैबिच ...

  • बझाङ उपनिर्वाचन : नेपाली कांग्रेसबाट अभिषेक सिंहको नाम सिफारिस

    बझाङ प्रदेश सभा १ बाट उम्मेदवारका लागि नेपाली कांग्रेसले अभिषेक सिंहकोे नाम सिफारिस गरेको छ । १५ बैशाखमा हुने उपनिर्वाचनका लागि पार्टिले उम्मेदवार टुङ्ग्याउन तीन दिनदेखि नियमित छलफल गरेकोमा आज अभिषेक सिंहको नाम अघि सारेको हो । उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ । अभिषेक सिंह सुदूरपश्चिम प्रदेश...

  • बझाङमा पनि शैक्षिकसत्र सुरु हुनु अगावै पुग्यो पाठ्यपुस्तक

    नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै बझाङमा पनि पाठ्यपुस्तक पुगेका छन्। हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाउने भएका हुन्। जिल्लामा पुगेका पाठ्यपुस्तकहरुलाई जनकशिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलहरुले सबै पालिक...

  • बझाङका तीन घरमा आगलागी

    बझाङका तीन घरमा आगलागी भएको छ । जिल्लाको मष्टा गाउँपालिका –६ रिलु बस्ने जिते रोकाया, ईश्वर रोकाया र लोकेन्द्र रोकायाको घरमा सोमबार दिउँसो आगलागी भएको हो । सङ्गै जोडिएका ३ तले पथ्थरले छाएका घरहरुमा सोमबार दिउँसो साढे १२ बजे अचानक आगलागी भएको प्रहरीले बताएको छ । घटना भएको जानकारी पाउनासाथ प्रहरी सहायक निरीक्षक लोकेन्द्र...

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट डिजेल र मट्टितेलमा रु. ०.३९, हवाई इन्धनम...

  • तीनै तहका सरकारबीच समन्वय आवश्यकः मन्त्री जोशी

    बझाङ, चैत्र १५ गते । तिन तहका सरकारका बिचमा आवस्यक समन्वय नहुँदा बिकास निर्माणका कामहरु समेत प्रभावित हुने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बताउनु भएको छ । बिहिबार जिल्लाको खप्तडछान्ना गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री जोशीले तिनै तहका सरकारका बिचमा सद्भाव , समन्व...