• प्रतिनिधि सभा सदस्य जोशिको टोलि खप्तडछान्नामा :  बाढिपहिरो पीडितको अवस्था बुझ बिस्तार

    बझाङ : प्रतिनिधि सभा सदस्य भानुभक्त जोशिको नेतृत्वको टोलिले जिल्लाको खप्तडछान्ना गाउँपालिकामा गत असोज २९ देखि कार्तिक ३ गतेसम्मको अविरल बर्षासंगैको बाढी र पहिरोका कारण क्षेद बिच्छेद भएका संरचनाहरुको निरिक्षण तथा अनुगमन गरेको छ । उक्त टोलिले गाउँपालिकाको १ देखि ७ नम्बर जोड्ने सडक , पक्किपुल, बाढी र पहिरो पिडितहरुको अ...

  • नेपाल रेडक्रस सोसाईटीको बझाङ शाखाको अधिबेशन सुरु

    नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङको ११ औ जिल्ला अधिबेशन सनिबार सदरमुकाम चैनपुरमा सुरु भएको छ । नयाँ नेतृत्वका लागी भएको अधिबेसनको उद्घाटन गरिएको हो । मानव कल्याणका लागी काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी २०३८ सालमा बझाङमा स्थापना गरिएको थियो । त्यस यत जिल्लामा नेपाल रेडक्रस सोसाईटी बझाङ शाखाले प्राकृतिक बिपदक...

  • देउडा मार्फत सचेतना फैलाउँदै सुर्माका महिला

    बझाङ : जिल्लाको सुर्मा गाउँपालिकामा महिला हिंसा विरुद्धका लागि जनचेतनामूलक देउडा कार्यक्रम गरिएको छ । आइतबार सुर्मा गाउँपालिका वडा नं.५ को आर्थिक सहयोग र धौलदेउ आमा समुहको आयोजनामा महिला हिंसा विरुद्धका लागि १ दिने जनचेतनामूलक देउडा कार्यक्रम गरिएको हो । गाउँठाउँमा बढ्दो महिला हिंसालाई न्यूनीकरण र रोकथामका लागि देउड...

  • सामाजिक तथा प्राविधिक संस्थाको अध्यक्षमा खत्री चयन

    बझाङ : जिल्लाका गैरसरकारी सस्थाहरुमा आफ्नो नाम स्थापित गरेको सामाजिक तथा प्राविधिक विकास सेवा समुुहको आठौ बार्षिक साधारण सभा भएको छ । साधारण सभावाट सस्थाका सस्थापक सदस्य तथा पुुर्व टिम लिडर कलक खत्री सर्बसम्बत सस्थाको अध्यक्षमा चएन भएका छन् । शनिबार सदरमुकाम चैनपुरमा भएको साधारण सभाबाट ११ जनाको सवै कार्य समिति सर्व ...

  • विद्यालयमा दक्ष शिक्षकहरु छन् तर गुणात्मक शिक्षा पाउन सकिएको छैन : अध्यक्ष चलाउने

    बझाङ : छबिस पाथीभेरा गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेले सामुदायीक विद्यालयहरुमा दक्ष र अब्बल शिक्षकहरु भएपनि शिक्षामा गुणात्मक परिर्वतन हुन नसकेको बताउनु भएको छ । बिहिवार छबिस पाथीभेरा गाउँपालीकाले आयोजना गरेको स्थानीयतह स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता उद्धघाटन समारोहमा बोल्दै अध्यक्ष चलाउनेले स्थानीय...

  • नेपाल व्युटिसियन संघ जिल्ला शाखा बझाङको प्रथम जिल्ला अधिवेशन सम्पन्न

    बझाङ : नेपाल व्युटिसियन संघ जिल्ला शाखा बझाङको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रवार नेपाल टेड्र युनियन काँग्रेससंग आवद्ध नेपाल व्युटिसियन संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो । नेपाल व्युटिसियन संघ जिल्ला शाखा बझाङकी अध्यक्ष सिता खड्काको अध्यक्ष्तामा प्रमुख अथिती नेपाल व्युटिसियन संघकी बरिष्ट उपाध्यक...

  • छबिस पाथीभेरा गाउँपालीका वडा नं.२ को कार्यालयद्धारा सत्यवादी माध्यमीक विद्यालयलाई खेलकुदका सामाग्री हस्तान्तरण,,

    छबिस पाथीभेरा गाउँपालीका वडा नं. २ को कार्यालयले सत्यवादी माध्यमीक विद्यालय जयपृथ्विी नगरलाई खेलकुदका सामाग्री र खेलाडी पोशाक दिएको छ । आज छबिस पाथीभेरा गाउँपालीका वडा नं. २ का वडा अध्यक्ष पविन्द्र बहादुर मण्डेलको प्रमुख आतित्यतामा विद्यार्थीहरुको लागी खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो । सत्यवादी माध्यमीक वि...

  • केदारस्युँको १२ औँ गाउँसभा ‘हिउँदे अधिवेशन’ सम्पन्न

    बझाङ : जिल्लको केदारस्युँ गाउपालिकाको १२ औँ गाउँसभा तथा हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । स्थानिय सरकार सञ्चालन परिच्छेद ४ को दफा १९ उपदफा ४ बमोजीम केदारस्युँ गाउँपालीकाको आर्थीक बर्ष २०७९, ८० को १२ औँ गाउँसभा तथा हिउँदे अधिवेशन आज आइतबार सम्पन्न भएको हो ।गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराको सभाध्यक्षतामा भएको कार्य...

  • भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु, क्षतिको थप विवरण संकलन हुँदै 

    बाजुरा : बाजुरामा भूकम्पका कारण एक जनाको ज्यान गएको छ । दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका–२ की जमुना रोकायाको ज्यान गएको हो । गौमुल गाउँपालिका–१ मा एक जना स्थानीय घाइते भएका छन् । यस्तै भूकम्पका कारण गौमुल गाउँपालिका–७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाको बथान पुरिएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । ...

  • बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस ः

    बझाङ ः सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो भने उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महसुस गरिएको छ । सदरम...