• केदारस्युँमा एकल महिलालाई आत्मनिर्भर बनाउन ७ दिने अचार बनाउने तालिम सम्पन्न

    केदारस्युँ गाउँपालिका–५ मा एकल महिलाहरूलाई लक्षित गरी ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । ‘उपाध्यक्ष कोसेली कार्यक्रम’ अन्तर्गत एकल महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा जिविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।गाउँपालिका उपाध्यक्ष मनिषा धामीका अनुसार तालिम फागुन ११ गते सुरु भई निर्धारित ७ द...

  • केदारस्युँ गाउँपालिका-५ मा एकल महिलाका लागि अचार बनाउने तालिम सुरु

    केदारस्यु गाउँपालिका उपाध्यक्ष कार्यक्रम अन्तर्गत वडा नम्बर ५ मा एकल महिलाहरूलाई लक्षित गरी सात दिने अचार बनाउने तालिम सुरु भएको छ। गाउँपालिकाका उपाध्यक्ष मनिशा धामीका अनुसार एकल महिलाहरूको आर्थिक सशक्तीकरणका लागि तालिम सञ्चालन गरिएको हो। "हामीले एकल महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यो तालिम सुरु गरेका हौं। यस...

  • यस वर्ष धान उत्पादन बढ्यो, ५९ लाख ५५ हजार मेट्रिक टन फल्यो

    यस वर्ष पोहोरको तुलनामा धानको उत्पादन बढेको छ । आज सार्वजनिक भएको तथ्यांक अनुसार यस वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको हो । यो पोहोरको तुलनामा ४ दशमलव ०४ प्रतिशतले धेरै हो । पोहोर ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको थियो । समयमै मनसुन भित्रिँदा रोपाइ गर्न सहज, बेलैमा मलखादको व्यवस्थापन, ...

  • खप्तडछान्ना गाउँपालिका – २ मा सञ्चालित कृषक पाठशाला कार्यक्रमको समापन

    बझाङ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर २ देहलीमा सञ्चालन भएको आलुबाली उत्पादन कृषक पाठशालाको समापन भएको छ । कृषि ज्ञान केन्द्र बझाङको आयोजनामा गत माघ १४ गतेदेखी सञ्चालन गरिएको उक्त पाठशाला कार्यक्रम आज बुधबार एक औपचारीक कार्यक्रमका बिच समापन गरिएको हो । देहली गाउँमा रहेको खापरदेव कृषक पाठशालाले गाउँको करीब आधा रोपनी ...

  • खप्तडछान्ना गाउँपालिकामा बाँदर आतंक, किसानलाई बाली जोगाउनै मुस्किल

    बझाङ – यतिबेला हिउँदेबाली अन्र्तगत गहुँ, जौं, मुसुरो लगाएतका बालीहरु भित्र्याउने समय भएको छ । बझाङका किसानहरु पनि आफुले मिहेनत गरेर लगाएको अन्नबाली भित्र्याउन निकै उत्साहित छन् । तर जिल्लाको खप्तडछान्ना गाउँपालिकामा भने किसानहरुलाई बाँदरबाट बाली जोगाउनै मुस्किल परेको छ । पाक्नै लागेको गहुँ, जौं, मुसुरो लगाएतका बालीहरु ...

  • राष्ट्रिय कृषिगणना आज देखि शुरु

    बझाङ,,राष्ट्रिय कृषिगणना आज देखि शुरु भएको छ । कृषि गणनाको सार कृषि योजनाको पुर्वाधार भन्ने मुल नाराका साथ राष्ट्रिय कृषि गणना देशभरका सबै जिल्लामा सञ्चालन हुने भएको हो । बझाङमा पनि कृषिगणना लाई सफल पार्न विभिन्न सरोकारवाला सँग गोष्ठी गर्दै समन्वय र सहकार्य गरेर अगाडि बढिरहेको जिल्ला कृषिगणना कार्यालय बझाङले जनाएक...

  • आलुजोन बझाङद्वारा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बझाङ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङद्वारा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार एक कार्यक्रम बिच सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङले गरेका काम त...

  • प्रादेशिक कृषी रणनिती योजनाको राय सुझाव लिन बिज्ञको टोली बझाङमा

    बझाङ । सुदूरपश्चिम प्रदेशको कृषी क्षेत्रको बिकासका लागी रणनिती योजना बन्ने भएको छ । कृषी क्षेत्रको ब्यवसायिकरण , उत्पादन ,बजारीकरण र गुणस्तर बढाउनका लागी प्रादेशिक कृषी रणनिती योजना बन्ने भएको हो । कृषी क्षेत्र मार्फत सुदूरपश्चिमेली जनतालाई आत्म निर्भर बनाउनका लागी प्रादेशिक कृषी रणनिती योजना बनाउनका लागी सुझाव संकलन ...

  • बहुउपयोगी योजनाले कृषकलाई राहत

    बझाङ । बारी भरि लटरम्म फलेका टमाटर र काक्राले घरको आगन मात्र होईन त्यस क्षेत्रलाई नै शोभायमान बनाएको छ । घरको आगनमा बनाएका टनेल हाउस भित्र फलेका तरकारी खेतीले मेहेनत गर्ने किसानका लागी जिबिकोपार्जन मात्र होईन मनग्य आम्दानी हुदो रहेछ भन्ने गतिलो उदाहरण छबिस पाथीभेरा गाउँपालिकामा ३का ६५ बर्षीय किसान हर्कबहादुर सिंहले...