• साइपाल गाउँपालिकामा बैंक सेवा अझै अपूरो, स्थानीय सरकार लाई ध्यानाकर्षण

    बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दाहरू बैंक सेवाको अभावका कारण अझै पनि कठिनाइ झेल्न बाध्य भएका छन्। साइपाल गाउँपालिकाको क्षेत्रफल जिल्लाको करिब ४७% ओगट्ने भए पनि आधारभूत बैंकिङ सेवाका लागि सदरमुकाम चैनपुरसम्म चार–पाँच दिनको लामो यात्रा गर्नुपर्ने अवस्था छ। संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमध...

  • साइपालमा बैंक स्थापना गर्ने विषयमा सरोकारवाला बिच छलफल, अर्को महिनादेखि सेवा दिने सहमति

    बझाङ । देशका ७५३ स्थानिय तहमध्ये अहिलेसम्म बैकं स्थापना नभएको एक मात्रै बझाङको दुर्गम साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना हुने भएको छ । लामो अध्ययन र अनुसन्धानपछि वाणिज्य बैंकको शाखा स्थापनालाई अन्तिम रूप दिने तयारी भएको हो । आज उक्त विषयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, साइपाल गाउँपालिकाका अध्यक्ष मान...

  • मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा वार्षिक केन्द्र प्रमुख तथा वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेरो माइक्रोफाइनान्स लघुवित्तको वार्षिक केन्द्र प्रमुख तथा वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय जयपृथ्वी बझाङको आयोजनामा आज मंगलबार सदरमुकाम चैनपुर स्थित जिल्ला समन्वय समितीको सभाहलमा उक्क्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको परिच...

  • ग्राहकलाई सचेतना दिन बित्तिय शाक्षरता

    बझाङ । आफ्ना ग्राहकहरुलाई डिजिटल बैकिङ्ग बारेमा जानकारी दिनका लागी ग्लोवल आईएमई बैङ्कले सदमुकाम चैनपुरमा बित्तिय शाक्षरता सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । पछिल्लो समयमा आर्थिक कारोवार अनलाईनबाट गर्ने प्रचलन बढे संगै ग्लोवल बैङ्कले आफ्ना ग्राहकहरुलाई अनलाईन प्रबिधीमा कसरी काम गर्ने भन्ने बारेमा जानकारी सहित बित्त...