• बझाङमा करेन्ट लागेर एक महिलाको मृत्यु

    बझाङ : बझाङमा पोलमा प्रवाह भएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका वडा नम्बर १ डुडिलका अन्दाजी ५१ वर्षीया उजलीदेवी बोहरा रहनुभएको छ । शनिबार बिहान परेको चट्याङले विद्युत तार अड्याउने पिन इन्सुलेटर फुटेर तार पोलमा बसेको हुँदाम करेन्ट प्रवाह भएको नेपाल विद्युत प्राधिकरण वितरण क...

  • बझाङमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

    बझाङ : बझाङमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बझाङका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिनुभयो । संक्रमित भारतको तामिललाडु बाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते क...

  • चैत्रे अष्टमी मेला र पाँगरजडी मन्दिरमा सुर्मा देबी ( फोटो फिचर )

    बझाङ । एका बिहान मन्दिरमा स्थानीयबासीहरु पुजा आजका लागी लामबद्ध भएका बसेका थिए । मन्दिरमा शंख ध्वनी ,धण्टले गुन्जायमान थियो । हिमाल मुनीको गाउँ सुर्मा गाउँपालिका ४ ठकुन्डाडामा रहेको सुर्मा देबीको मुख्य मन्दिर ( पागर जडी)मा चैत्रे अस्टमीका दिन लाग्ने भब्य पुजाआजा सहित मेला लाग्ने गर्दछ । सुर्मा देबीको आली पालीका भक्तजनह...

  • बझाङको कालंगा नदीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

    बझाङ : बझाङको कालंगा नदीमा मृत भेटिएका पुरुषको पहिचान खेलेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका– ४ मा बन्दै गरेको कालंगा हाइड्रो पावर स्टेशन नजिक कालंगा नदीको विचमा अड्किएको अवस्थामा शव भेटिएका पुरुष बुंगल नगरपालिका १० का अन्दाजी ३७ बर्षिया डम्बर बाग पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शवको पहिचान भ...

  • बिप्लब नेता कठायत एक सय तीस दिन पछि रिहा

    बझाङ । नेपाल कम्युनिस्ट पाटी ( बिप्लब समूह) का जिल्ला नेता जोग कठायत एक सय तीस दिन पछि रिहा भएका छन । कैलालीको धनगढीबाट पक्राउ परेका कठायतलाई प्रहरीले नियन्त्रणमा लिएर विभिन्न ६ वटा मुद्दा लगाएर जिल्ला करागार बझाङमा राखिएको थियो । सरकारले नेकपा बिप्लब समुहका महासचिव र सरकार बिच बार्ता भएको झन्डै डेड महिना पछि जिल्ला...

  • बाढिपिडितले एक बर्ष बितिसक्दा पनि पाएनन् राहत, अर्काको घरमा बस्नुपर्ने बाध्यता

    रुपक खड्का बझाङ : जिल्लाको मष्टा गाउँपालिका-१ को सिन्नेमेलामा गत बर्षको असारमा आएको बाढिले स्थानिय नर बहादुर खड्काको घर बगाएर बगडमा परिणत गरेको थियो । छिमेकी लाई रिण जोहो गरि करिब नौ लाख लागतमा निर्माण गरेको घर गत बर्षको असारमा आएको बाढिले पुर्ण रुपमा क्षती गरेको थियो । पटकपटक स्थानीय सरकारलाई गुहार्दै राहतको प्र...

  • बझाङको केदारस्युँ गाउँपालिमा एक जनाको शब फेला

    बझाङ : बझाङमा एक जनाको शव फेला परेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका- ४ मा बन्दै गरेको कालंगा हाइड्रो पावर स्टेशन नजिक कालंगा नदीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शवको पहिचान नभएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्य...

  • बझाङमा असिनापानीले बालीनाली नष्ट

    रुपक खड्का बझाङ : बझाङ जिल्लाका विभिन्न भु-भागमा भारी असिनापानी आउँदा बालिनाली नष्ट भएको छ ।बुधबार दिउँसो १ बजेबाट सुरु भएको असिना पानी लगातार १ घण्टा सम्म रहँदा गहुँ बाली, फलफूल तरकारी लगायत सबै अन्नबाली पुर्णरुपमा नष्ट भएको छ । लामो समय सम्म आकाशे पानीको पर्खाईमा रहेका कृषकहरु पानी नपरेपनी दुई महिना सम्म खानपुग्ने...

  • सरकारले चासो दिएन,चैनपुर–ताक्लाकाेट सडक खण्डकाे काम ‘कछुवा गति’ मा

    बझाङ : नेपाल सरकारले राष्ट्रिय गाैरवकाे याेजनामा बझाङकाे चैनपुर–ताक्लाकाेट सडक खण्डलाई पनि पारेकाे छ । यद्यपि यो योजनाको काम कछुवा गतिमा भइरहेकाे छ । बझाङको सदरमुकाम चैनपुरबाट एक सय १७ किलोमिटरको दुरीमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बतलाई जोड्ने सडक खण्डकाे काम निकै ढिलाे गरी भइरहेकाे हाे । यस सडकको चैनपुर रुवातो...

  • बझाङको दुर्गाथली गाउँपालिकामा एक बालिका मृत अवस्थामा फेला

    बझाङ : जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका मृत अबस्थामा फेला परेकी छन् । दुर्गाथली गाउँपालिका वडा नं ३ रकैल कि ११ वर्षिय बालिका अनिता दमाई शनिबारबार साँझ मृत अवस्थामा भेटिएकी हुन् । दिउँसो बाख्रा चराउन गएकी बालिका साँझसम्म घर नफर्किए पछि खोजी गर्दा जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेकि जिल्ला प्रहरी कार्...