• जेष्ठ नागरिकलाई खप्तड छान्ना गाउँपालिकाको कम्मल कोसेली

    बझाङ । चिसो बढ्दै गए पछि यहाँको एक गाउँपालिकाले जेष्ठ नागरिक हरुलाई कम्मल कोसेली दिएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले गाउँपालिकाले भरिका ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई चिसोमा न्यानो गर्नका लागी एक एक वटा कम्मल दिएको हो । गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रम अन्र्तगत गाउँपालिकाका सबै जेष्ठ नागरिकलाई कम...

  • बझाङ उत्कृष्ट काम गर्ने सात जना प्रहरीहरु पुरस्कृत

    बझाङ । जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै ६५ औ प्रहरी दिवसको अबसरमा बझाङ जिल्लामा सात जना प्रहरीहरुलाई पुरुस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले आयोजना गरेको ६५औ प्रहरी दिवसको एक औपचारिक समारोहमा जिल्लामा रहेर उत्कृष्ट कार्यसम्पादन गरेका बिभिन्न दर्जाका सात प्रहरीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।...

  • २५ किलो चरेस सहित २ जना पक्राउ

    बझाङ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका २ लिमबाट २५ किलोग्राम लागुऔषध चरेस सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्हरी कार्यालय बझाङका अनुसार पक्राउ पर्नेमा बझाङ जिल्लाको बुङ्गल नगरपालिका २ बस्ने बर्ष २८ को धनबहादुर धामि र सोही स्थान बस्ने बर्ष २५ को धनबहादुर धामि रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहर...

  • तीन भाइ इञ्जिनियरले शुरु गरे व्यवसायिक ‘ड्रयागन फ्रुट’ खेती

    दार्चुलाको नौगाड गाउँपालिका–६ मलानमा पहिलो पटक व्यवसायिक ड्रयागन फ्रुट खेती शुरु गरिएको छ । कृषि विज्ञ महेन्द्र सिह धामी, आइटी इन्जिनियर भक्तसिह ठगुन्ना र सिभिल इन्जिनियर कैलाश धामीको संयुक्त लगानिमा सिउँडी प्रजातीको ड्रयागन फ्रुट खेती शुरु गरिएको हो । ग्रिन ल्याण्ड कृषि तथा पशु फार्म दर्ता गरेर यहाँका युवाले पहिलो पट...

  • चितुवाको छाला सहित समातिएकाहरु जमानतमा छुटे

    बझाङ । चितुवाको छाला र हड्डीसहित आइतवार प्रहरीले नियन्त्रमा लिएका बुंगल नगरपालिकाका घर भएका दुई जनालाई बन कार्यालयले जमानतमा छुटाएको छ । तिन दिन प्रहरी हिरासतमा राखेका उहाँहरुलाई छाला र हड्डी कस्को हो भनेर परिक्षण गर्नका लागी काठमाण्डौ प्रयोगशालामा पठाएर रिपोर्ट आउनजेल जमानतमा छुटाएको हो । बुंगल नगरपालिका ६ का वडा अध्य...

  • सुदूरपश्चिममा पनि असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने तयारी

    धनगढी : आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला सुदूरपश्चिमका यातायात व्यवसायीले भने असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालनको तयारी गरेका हुन्। सुन्दर सुदूरपश्चिम यातायात प्राल...

  • बिपी कोइराला युवा नेतित्व विकास मञ्चको गठन , अध्यक्षमा खड्का

    बझाङ ः १०७ औ बिपी जन्म जयन्तिको अवसर पारेर बझाङमा बिपी कोइराला युवा नेतित्व विकास मञ्च जिल्ला कार्य समितिको गठन गरिएको छ । जसको अध्यक्षमा खगेन्द्र खड्का, उपाअध्यक्षमा दिनेश साउद , महिला उपाअध्यक्षमा सिता खड्का, सचिवमा सिद्धराज जोशी , सहसचिवमा विनोद कठायत लगाएका १२ ओटा स्थानियतह समेटेर २५ जना सदस्यको कार्य समिति गठन गरि...

  • बाघको छाला र हड्डी सहित बुङगलका दुई जना पक्राऊ

    बझाङ : पाटे बाघको छाला र हड्डीसहित बुंगल नगरपालिकाका दुई जना पक्राउ परेका छन् । आइतबार राति २:४१ बजे बुङगल नगरपालिका ३ विजगडामा बागथला तर्फ भारी बोकेर पैदल हिडी राखेका बुङ्गल न.पा. ६ का २७ वर्षिय हरजित बोहरा र सोही ठाउँका २३ वर्षिय बिरेन्द्र बोहरा पाटे बाघको छाला र हड्डीसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहर...

  • बाग्लुङमा बाढीपहिरोः शव भेटिएका १४ मध्ये ४ जनाको सनाखत (अपडेट)

    काठमाण्डौ।बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा  मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ। पहिरोमा परी २४ जना बेपत्ता छन्। शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ। शव भेटिएका १० जनाको...

  • घरमा आगलागी हुदाँ एक करोड बराबरको क्षती

    बझाङः घरमा आगलागी हुदाँ एक करोड बाबरको क्षती भएको छ । जिल्लाको साइपाल गाँउपालिका वडा नं. ४ धुलिका धन बहादुर बोहरा (भोटे) को १० कोठे घरमा गएराती आगलागी भएको हो । आगलागीबाट घरमा रहेका लुगा कपडा, गहना तथा अन्य भाडाँकुडा लगाएतका सामान जलेर नष्ट भएको सिमा प्रहरी चौकी धुलीले जनाएको छ । राती करिव ८ बजेतिर बिद्युत सर्ट भएर आग...