• बझाङका डिएसपी गणेश बमको सरुवा र डिएसपी रुपक खड्का आउँदै, (सूचीसहित)

    बझाङ। प्रहरी प्रधान कार्यालयले देशभरमा ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। कार्यालयले सोमबार सार्वजनिक गरेको सूचि अनुसार सुदूरपश्चिममा कार्यरत ६ जना डिएसपीको सरुवा भएको छ। जसअनुसार जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमको सरुवा कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्...

  • ५ बर्ष देखि अलपत्र बझाङको ईमिल्दारको झोलुङगे पुलको काम सुरु

    बझाङ। पाँच बर्ष देखी अलपत्र अवस्थामा रहेको बझाङ जिल्लाकै विकट साईपाल गाँउपालिकाको ईमिल्दारको झोलुङ्गे पुलको काम सुचारु भएको छ । एक हप्ता अघि मात्रै हेलिकप्टर मार्फत झोलुङगे पुलको सामान ढुवानी भएपछि पुल को काम अघि बढेको हो । जिल्लाको दुर्गम साइपाल गाउ“पालिकाको वडा नं ४ मा इङलद्धार पुल ठेक्का सम्झौता भएको पा“च वर्ष पछि स...

  • बझाङमा कालोबजारी फस्टाउदै ः सरोकारबाला बेखबर

    बझाङ, जिल्लामा कोरोना भाईरसको सन्त्रास अहिले पनी कायमै रहेको छ । दिनानु दिन कोरोनाको संक्रमण फैली रहेको अवस्थामा यहाँका केही ब्यापारीहरुले मास्कमा भने कालोकजारी गरेको पाईएको छ । एन ९५मास्कको कसैले १५० मा विक्री गर्ने गरेका छन् भने कसैले त्यही मास्कको २ सय देखी २५० सम्म लिने गरेका छन् । यस्तै सर्जिकल मास्कको केही मेडीक...

  • काँग्रेसद्वारा किसानको अनुदान दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग

    काठमाडौं । प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले किसानको नाममा आएको अनुदान रकम दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गरेको छ । काँग्रेसद्वारा गठित कृषि तथा पशुपन्छी विकास मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले विहीबार विज्ञप्ति जारी गर्दै  दोषीलाई तत्काल कानूनी कारवाहीको जोडदार माग गरेका हुन् । ...

  • शक्ती र सत्ताको प्रभाबमा बझाङ प्रहरीः काग्रेस नेता भण्डारीलाई अभद्र ब्यवहार गर्ने लाई प्रक्राउ गरेन्

    बझाङ । नेपाली काग्रेस बझाङका पुर्व पाटी सभापती सत्यराज भण्डारीलाई मदिरा सेवन गरि अभद्र ब्यवहार गर्ने थलारा गाउँपालिकाका दंगाजीका रबि खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छैन् । नेपाल तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्न थलारा गाउँपालिका २ दंगाजी पुगेका भण्डारीलाई फोन मार्फत तथा कार्यक्रम स्थलमा आएर धम्क्याउने खड्कालाई का...

  • बझाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बझाङ। जिल्लामा थप एक जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ । बिहिबार डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा संक्रमण पुष्टि हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ की एक २१ वर्षीय युवती रहेकी जिल्ला अस्पातालले जनाएको छ । योसँगै बझाङमा कोरोना संक्रमितको संख्या २ सय ९४ पुगेको छ । यसैबीच एक जनाको कोरोना संक्रमणका कारण र ए...

  • जिल्लाको अवस्था बुझ्न प्रदेशको संसदीय टोली बझाङमा

    बझाङ । जिल्लाको विकास निर्माण साथै विपदको अवस्था र कोभिड १९ को अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत समिती संसदीय टोली बझाङ पुगेको छ । डडेलधुराको आलितालको विवादित सडकको अनुगमन गरी संसदीय टोली सोमबार दिउँसो बझाङ चैनपुर पुगेको थियो । जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँग भेटघाट तथा क...

  • ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई सातौं नियुक्ति, राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइँदै

    काठमाडौं । सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैकको अध्यक्षमा नियुक्त गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले उनलाई शुक्रबार बाणिज्य बैंकको सदस्यमा नियुक्त गरेका थिए । शुक्रबार सदस्यमा नियुक्त कोइरालालाई बैंकले बुधबार संचालक समितिको बैठक राखी अध्यक्ष चयन गर्दैछ...

  • दुई अध्यक्षबीच दुई घण्टा बालुवाटारमा छलफल, सचिवालय बैठक शनिबार

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी शनिबार गते बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भएको छलफलमा यही भदौ १३  बिहान ११ बजे बैठक बस्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसा...

  • छाडा पशुचौपायाले चैनपुरमा दुर्घटनाको जोखिम

    बझाङ्ग । बझाङको सदरमुकाम चैनपुरमा छाडा पशुचौपाया बढेका छन् । विहानतिर सेती नदीको छालमा र बेलुका चैनपुर बजारको चौराहादेखि खुल्ला मञ्चसम्म र शान्ति मार्ग रोडको पान्कोटसम्म राति सडकमा छाडा पशुचौपायाहरु बढ्न थालेपछि छाडा पशुचौपायाले गर्दा यातायातका साधनहरु जाम हुनुका साथै पैदल हिड्ने यात्रुलाई पनि समस्या हुने गरेको छ । ...