बझाङ : बझाङमा क्रियाशिल पत्रकारहरूका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालन भएको छ । जिल्ला आयुर्वेद कार्यालय बझाङको सहकार्यमा श्रमजीवी पत्रकार संघ, जिल्ला समिति बझाङद्धारा क्रियाशिल पत्रकारहरूका लागि आधारभूत पत्रकारिता तथा खोजमुलक रिपोर्टिङबारे २ दिने पत्रकारिता तालिम सञ्चालन भएको हो । हालसम्म पत्रकारितासम्बन्धी ताल...
समसामयिक
-
-
साइपाल गाउँपालिकामा बैंक सेवा अझै अपूरो, स्थानीय सरकार लाई ध्यानाकर्षण
बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दाहरू बैंक सेवाको अभावका कारण अझै पनि कठिनाइ झेल्न बाध्य भएका छन्। साइपाल गाउँपालिकाको क्षेत्रफल जिल्लाको करिब ४७% ओगट्ने भए पनि आधारभूत बैंकिङ सेवाका लागि सदरमुकाम चैनपुरसम्म चार–पाँच दिनको लामो यात्रा गर्नुपर्ने अवस्था छ। संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमध...
-
सुदूरपश्चिमले सधैं नयाँ परिवर्तनका सपना देखिरहेको छ
(more…)...
-
खप्तड छान्ना गाउँपालिकामा सुरक्षा टोलीद्वारा सचेतना कार्यक्रम र विकास निरीक्षण सम्पन्न
खप्तड छान्ना गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी ओम प्रकाश भट्टराईको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले विशेष भ्रमण सम्पन्न गरेको छ । टोलीमा राष्ट्रिय अनुसन्धान आयोगका प्रतिनिधि, सशस्त्र प्रहरी बलका डिएसपी दुर्गा पर्साद भट्ट , जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर किशोर जोशी, डिभिजन कार्यालय प्रमुखलगायतका पदाधिकारी ...
-
कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने आंशिक बदली हुनेछ । तराईमा हिजो, अस्तिै जस्तै हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै ठाउँमा दिउँसोपछि हुस्सु र कुहिरो कम हुँदै जाने महाशाखाले जनाएको छ ।...
-
मष्टा गाउँपालिकाको भवन बनाउन १५ रोपनी जग्गा दिने स्थानियलाई सम्मान
मष्टा गाउँपालिकाको प्रशाशकीय भवन बनाउन एकै व्यक्तिले १५ रोपनी जग्गा दान गरेका छन् । वडा नं. ४ का नवराज जोशीले करिब ६५ लाख मूल्य बराबरको उक्त जग्गा गाउँपालिकालाई निःशुल्क दान गरेका हुन् । गाउँपालिकालाई निःशुल्क जग्गादान गर्ने जोशीलाई गाउँपालिकाले सम्मान गरेको छ । पालिकाको हिउँदे गाउँसभामा उनलाई दोसल्ला ओडाएर प्रमाणपत...
-
विद्यार्थीको अतिरिक्त क्रियाकलापमा जयपृथ्वी नगरपालिकाको सक्रियता
बझाङको जयपृथ्वी नगरपालिकाले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा जोड दिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्येश्य सहित हरेक वर्ष विभिन्न निबन्ध, वक्तित्वकला, हाजिरीजवाफ लगाएतका प्रतियोगिता सञ्चालन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक देवेन्...
-
रास्वपा सभापति लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश नितीज राईको इजलासमा आज भएको थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका...
-
बझाङमा समयमै स्ट्रेचर नपाउँदा गर्भवती महिलाको बाटोमै ज्यान गयो
बझाङमा एक गर्भवती महिलाको बिचबाटोमै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिकाकी गर्भवती महिलाको मृत्यु भएको हो। अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलका उमेश बोहराकी श्रीमती २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिचबाटोमै मृत्यु हो। गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुग...
-
बझाङ जिप दुर्घटना अपडेट: एकै परिवारका तीन सहित चार जनाको ज्यान गयो
बझाङ : बझाङमा भएको जिप दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरू सबैको परिचय पनि खुलेको छ। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेना नजिकै जीप दुर्घटना हुँदा चालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएकोमा उनीहरूको परिचय खुलेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका...
- 1
- 2
- 3
- …
- 18
- Next Page »