• अध्यक्ष रोकायाको पहलमा भारतिय दुतावास द्वारा खप्तडछान्ना लाइ एम्बुलेन्स हस्तान्तरण

    भारतिय दुतावासले उपहार स्वरुप बझाङकाे खप्तड छान्ना गाउँपालिका लाई एम्बुलेन्स सहयोग गरेको छ। पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले खप्तड छान्ना गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेका हुन् गाउँपालिका अध्यक्ष राेकायाकाे समन्वय र सहकार्य पछि खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम ...

  • मेलोमा लागेको आगो सामुदायिक वनमा सल्किँदा एक जना घाइते

    बझाङ जिल्लाको थलारा गाउँपालिका–६ मा खर मेलोमा लगाइएको आगो सामुदायिक वनमा सल्किँदा आगो निभाउने क्रममा एक जना घाइते भएका छन्। आज बिहिवार दिउँसो १२:३० बजेको समयमा धर्म भट्टराई  ले आफ्नो घर नजिकै खर मेलोमा आगो लगाउने क्रममा उक्त आगो नजिकै रहेको जामकोट सामुदायिक वनमा सल्किएको थियो। आगो निभाउने क्रममा सोही स्थानका ५६ वर्षीय...

  • बझाङमा एचपीभी खोप अभियान: १२ हजारभन्दा बढी किशोरीलाई खोप, लक्ष्यअनुसारको सफलता

    रमेश बोहरा बझाङ माघ २२ गते देखि बझाङमा पनि एकै साथ सुरु गरिएको एचपीभी खोप अभियान अन्तर्गत १२ हजार १ सय २४जना बालिकाहरुले उक्त खोप लगाएका छन् । १२ हजार १ सय २८ लाई खोप लगाउनु पर्ने लक्ष्य स्वास्थ्य कार्यलयको राखेको थियो ।जिल्ला स्वास्थ्य कार्यालयका बझाङका अनुसार, जिल्लाका १२ ओटै पालिकामा खोप अभियान सम्पन्न भएको हो । जिल...

  • खप्तडछान्ना गाउँपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

    बझाङ । खप्तडछान्ना गाउँपालिकालाई १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै बुधबार एक ...

  • आजदेखि देशभर पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान, बझाङका १० हजार बढी बालबालिकालाई खोप लगाइँदै

    बझाङ। आजदेखि देशभर बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाइँदै छ । पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आज जेठ १३ गतेदेखि २६ सम्म सबै पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो । बझाङका पनि १० हजार ८ सय ९७ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य क...

  • तलकोट गाउँपालिका वडा नम्बर ६ मा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न

    तलकोट गाउँपालिका वडा नम्बर ६ मा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ । तलकोट गाउँपालिका वडा नम्बर ६ मा रहेकोे खापरदेब आधारभुत बिधालय रजाडामा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा तलकोट गाउँपालिक शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल को आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय ...

  • वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्दै छ । ‘राष्ट्रिय भिटामिन ए’ को सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिनुभयो । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि...

  • सुदूरपश्चिम प्रदेशमा भारतबाट आएकामा कोरोना सङ्क्रमणको जोखिम धेरै

    मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, फ्लु लगायत कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । गएको एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ती सङ्क्रमितमा  सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका धेरै रहेका मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । शु...

  • पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असाेज ५ गतेसम्म लगाउन पाइने

    किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।' गएका...