• ताइवानमा शक्तिशाली भूकम्प : जापान र फिलिपिन्समा पनि सुनामीको चेतावनी

    ताइवानको पूर्वी तटीय क्षेत्रमा आज  ७  दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ । ताइवानका अधिकारीह...

  • नेपाली जनसम्पर्क समिति भारतको केन्द्रिय कार्यसमिति बैठक सम्पन्न

    नेपाली जनसम्पर्क समिति भारतको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ । शनिबार भारतको राजधानि नयाँ दिल्ली स्थित एनटी तीबारी भवनमा नेपाली जनसम्पर्क समितिका केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डे ज्यु कोे प्रमुख आथित्यतामा कार्यसमितिको बैठक सम्पन्न भएको हो । कार्यक्रममा भारतको पंजाब,हरियाणा,चंडिगढ लगाएत उत्तर भारत क्ष...

  • योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्दै

    एजेन्सी – जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले नयाँ नेताको रुपमा योशिहिडे सुगालाई चयन गरेको छ । सत्तारुढ दलको नेतामा निर्वाचित भएसँगै सुगा प्रधानमन्त्री बन्ने लगभग पक्का भएको हो । सुगा सिन्जो आबेको ठाउँमा प्रधानमन्त्री बन्नेछन् । सुगाले आफ्ना दुई प्रतिद्वन्द्वी पूर्वरक्षामन्त्री शिगेरु इशिबा र पू...

  • साउदीका सेना प्रमुख बर्खास्त

    काठमाडौं । साउदी अरबले सेनाका उच्च अधिकारीहरुलाई बर्खास्त गरेको छ । बर्खास्तगीमा पर्नेमा सेना प्रमुखसमेत छन् । शाही निर्णयअन्तर्गत गएराति विभिन्न आदेश जारी गर्ने क्रममा हवाई फौज र रक्षा फौजका प्रमुखसहित उच्च सैन्य कमान्डरहरुलाई बर्खास्त गरिएको हाे । साउदी राजाले यस्तो कदम चाल्नुको कारणबारे भने केही बताइएको छैन । ...

  • सीरियामा दैनिक पाँच घण्टा आक्रमण रोक्ने रुसको घोषणा

    काठमाडौं । रुसले सीरियामा दैनिक पाँच घण्टा हवाई आक्रमण रोक्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सीरियामा दैनिक पाँच घण्टा युद्धविराम गर्न निर्देशन दिएका हुन् । सीरियाका विद्रोही प्रभावित क्षेत्रमा सीरिया सरकारी सेनाले सुरु गरेको सैन्य आक्रमणमा रुसले पनि साथ दिँदै आएको छ । संयुक्त राष्ट्रसंघ सु...

  • सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्न बाटो खुला !

    काठमाडाैं । चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने संवैधानिक व्यवस्था खारेजीको प्रस्ताव गरेको छ । यो पारित भएमा वर्तमान राष्ट्रपति शी जिनपिङलाई तेस्रो कार्यकालको बाटो खुल्नेछ । शीले आफ्नो कार्यकाल सन् २०२३ भन्दा पछिसम्म लम्ब्याउने प्रयास गर्न सक्ने अनुमान पह...