• बित्थडचिर गाउँपालिकामा रास्ट्रपति रनिङ सिल्ड हुँदै 

      कर्ण धामी बझाङ । जिल्लाको बित्थडचिर गाउपालिकामा पालिका स्थरीय रास्ट्रपति रनिङ सिल्ड हुने भएको छ । स्वास्थ लागि खेलकुद रास्ट्रकालागी खेलकुद भन्ने मुल नाराका साथ पालिका को आर्थिक सहयोग र बित्थडचिर गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा चैत्र १२ गते देखि रास्ट्रपति रनिङ सिल्ड प्रतियोगित सुरु हुने भएको छ । ख...

  • पोखरामा सोमबारदेखि दृष्टिविहीन क्रिकेट प्रतियोगिता

    पोखरामा प्रदेश स्तरीय दृष्टिविहीन महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । पोखरा एविलिस फाउण्डेसन फिनल्याण्डको सहयोगमा हुने प्रतियोगिताको तयारी पूरा भएको संघले आइतबार पत्रकार सम्मेलन गरी जान...

  • प्रधानमन्त्रत्री कप महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल समीकरण पूरा

    धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने अन्तिम टोलीको शुक्रबारको खेलले टुङगो लागेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । शुक्रबार भएको पहिलो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ९८ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित बना...

  • म्यानचेष्टर सिटीले जित्यो काराबाओ कपको उपाधि

    काठमाडौं । आर्सनललाई हराउँदै म्यानचेष्टर सिटीले काराबाओ कप फुटबलको उपाधि जितेको छ । यो सिटीको प्रशिक्षकको रुपमा पेप ग्वार्डिओलाको पहिलो ट्रफी हो । आइतबार राति भएको खेलमा म्यानचेष्टर सिटीले आर्सनललाई ३–० गोल अन्तरले हराएको हो । वेम्बलीमा भएको खेलमा सिटीले १८ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । ...

  • वेष्ट हृयामविरुद्ध लिभरपुल ४-१ ले विजयी, म्यानचेस्टर युनाइटेड पछि पर्‍यो

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट हृयाम युनाइटेडलाई ४-१ गोल अन्तरले हराएको छ । यो जितसँगै लिभरपुल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा लिभरपुलले २९ औं मिनेटबाटै अग्रता लिएको थियो । पहिलो गोल एम्र क्यानले गरेका थिए । त्यसपछि लिभरपुलले दोस्रो हाफमा तीन गोल ...

  • टाइब्रेकरमा विकेश चम्किँदा आर्मीलाई हेटौंडा गोल्डकपको उपाधि

    हेटौंडा । साबिक विजेता नेपाल आर्मीले दोस्रो पटक पनि हेटौंडा गोल्डकपको उपाधि उचालेको छ । नेपाल प्रहरीलाई टाइब्रेकरमा हराउँदै आर्मीले उपाधि चुमेको हो । अघिल्लो संस्करणमा मनाङ मस्र्याङ्दीलाई पाखा लगाउँदै आर्मी विजेता बनेको थियो । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा शनिबार भएको खेलमा नेपाल पुलिसलाई टाइब्रे...