बझाङमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख जागेश्वर भण्डारिको अगुवाईमा भएको सदरमुकाम चैनपुरमा प्रभातफेरि र्याली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यलय बझाङका सहायक प्रमुख जिल्ला अधिकारि प्रमोद चन ,जिल्ला स्वास्थय कार्यलय प्रम...
साहित्य
-
-
तारा एयरको जहाज दुर्घटना ःशव काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइने
तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव संकलन गरी काठमाडौं ल्याइने भएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भन्ने भिरमा जहाज दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् । अहिलेसम्म दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागर...
-
पाँच बर्षिया छोराको भविष्यका लागी गाँउ गाँउ चार्दै दृष्टि विहीन बुबा
सुनिल मण्डेल बझाङ । बुढाबुढी दुबै जना दृष्टि विहीन छन् । उमेरले दुबै जना पाका छन् । तर छोरा भने भर्खर ४ बर्ष पुरा हुन थाल्यो । आफ्नो चिन्ता भन्दा पनि दुबै बुढा बुढीलाई त्यही नाबालक छोराको लालन पालन कसरी गर्ने भन्ने चिन्ताले बेला बेला झस्काई रहन्छ । विहान बेलुकाको एक छाक टार्न पनी धौ धौ पर्ने उनको आम्दानीको श्रोत भनेक...
-
धुर्बराज रोकायाको मार्मिक कबिता “नेता ज्यू”
कविता :- "नेता ज्यू" सुदूरको गाउँबाट बल्लतल्ल हो म तिम्रो सहर पसेको थिए बिरामी बुवा बोकेर रहरले थिएन, शहरले दिएन, मेरो बुवाको उपचार गर्न मेरो बुबा बोकेको एम्बुलेन्स कुददै गर्दा अस्पताल तिर नेता ज्यु को बन्दपरेछ। म गाउँले गोठालो लाई केथाहा मेरो भन्दा बढी नेताले भेडा पाल्दा रहेछन । नेताज्यू भेडा चराउन जाँदै गर...
-
अधिबक्ता गजेन्द्र बहादुर थापाका मार्मिक देउडा गितहरु
देउडा सुदूरपश्चिमको मौलिक संस्कृती मात्र होईन , पहिचान पनि हो । देउडा बाट यहाँका मानिसहरु आफ्ना दुख बेदना मात्र पोख्ने नभई शुख ,दुख, माया, प्रेम,उमगं र आनन्द बाड्ने माध्याम पनि हो । पछिल्लो समयमा देउडा गित लोप हुने अबस्थामा पुगे पनि यहाँका केही यस्ता दिग्गज ब्यत्तिmहरु यसलाई जोगाई राख्नका लागी अहोरात खटेका पनि छन् । सम...
-
“असल मान्छे”
“असल मान्छे” “१” माटोको माया त्यसैको सुवास, जीवनको सारहो । युगौको दुःख विर्सने मान्छे, धर्तीको भार हो ।। मानिस हामी असल वनौँ म ठूलो नमनौ । असल त मान्छे सदगुणले हुन्छ, सम्पती नगनौँ ।। “२” संघर्ष गरे अमृत वन्छ, वडराउ दुःखमा । सुख र दुःख दिन र रात नमात सुखमा ।। कर्मशील मान्छे महान वन्छ, चम्किन्छ जगतमा । वेइमानी,...
-
मिनेश अबिरलको कबिता , पढ्दा पढ्दै आँशु झर्यो
पढ्दा पढ्दै आँसु झर्छ-- ~ मान्छे तिम्रोमा पनि आए.. मेरो मा पनि आए।फरक यति थियो तिमिलाइ रातो सारी लिएर आए मलाई पहेलो पिताम्बर लिएर आए !!! ~ तिमी पनि पहिरियौ मलाई पनि पहिराए । फरक यति थियो । तिमी रातो बेहुली कपडामा पहिरियौ। मलाई पहेंलो कात्रो पहिराए!! ~ मान्छे त्यहाबाट पनि निस्के..यहाबाट पनि निस्के।फरक यति थियो ...
-
भावना थापा “ मुस्कान”का तिन मुक्तक
१ आफ्नो जिन्दगी बन्दकी राखेर मलाई पढाएको हो । परदेशमा रगत र पसिना बेचेर मलाई पढाएको हो। आमाको निस्वार्थ माया र बुबाको संघर्षलाई बुझिन। त्यो घाम पानीमा भारी बोकेर मलाई पढाएको हो। २ कठै! ऊ मरीसकेकी छे भनेर सुनाई दिनु है । हार्दिक श्रद्धाञ्जली भनी फूल चढाई दिनु है । मलामी पनि खोजेर आउँनु प्यारा तिम...
-
प्रेम पत्र
डियर प्राप्तीका, लेखौं र नलेखौंको दोधारबीच धेरै वटा कपीका पन्ना डस्टबिनमा फालिसकेपछि केही शब्दहरु जुटाएको छु । मुटुको चाल बढेको छ, धड्कन बाहिरसम्म महसुस गरिराखेको छु । यसैगरी मुटुको चाल बढ्थ्यो तिमी मेरो नजिक आउँदा, ओठहरु पूरै सुक्थे, शब्द निक्लिन गाह्रो हुन्थ्यो, पानीका गिलास धेरै पटक रित्याउँथे र सामर्थ्य जुटाउँथे...
-
योगमायासहित ६८ जना अरुण नदीमा किन डुबे
साता सार्वजनिक चर्चामा रहेको पुस्तक हो– योगमाया । अमेरिकामा बसोवास गरिरहेकी नीलम कार्की निहारिकाको नयाँ उपन्यास हो, ‘योगमाया’ । र, यो गम्भीर विषयमा लेखिएको मात्र नभई लामो अनुसन्धानपछि बजारमा आएको पुस्तक हो । सत्य घटनालाई उपन्यासमा ढाल्न लेखकले निकै मेहनत गरेको देखिन्छ । कृति लेख्न कतिसम्म मेहेनत गर्नुपर्छ भन्ने यसले...