• भारतमा खाना पकाउने ग्याँस विस्फोट घटना : घाइते थप एक बझाङकी महिलाको मृत्यु

    बझाङ : भारतको बैङलुरुमा खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएकी बझाङकी प्रेमजला बोहराको मृत्यु भएको छ । कर्नाटक राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका–११, सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए। ३० वर्षीया प्रेमजलाको शनि...

  • खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका दुई जनाको भारतमा मृत्यु, तीन जना घाइते

    बझाङ। भारतको बेंग्लुरुमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बेंग्लुरको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–१ का मदन बोहराका ८ वर्षीय छोरी अनिता र साढे ४ वर्षका छोरा प्रश...

  • बझाङका दुई दम्पतीको आगलागिमा परेर भारतमा ज्यान गयो

    बझाङ –आगलागिमा परेर बझाङका दुई दम्पतीको भारतमा ज्यान गएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–६ का दुई दम्पतीको मे २ तारिख (वैशाख २० गते) का दिन भारतको उत्तराखण्ड स्थित अलमोडामा आगलागिमा परेर ज्यान गएको छविसपाथिभेरा गाउँपालिका–६ का वडा अध्यक्ष गजेन्द्र बुढाले बताए । वडाध्यक्ष बुढाका अनुसार ज्यान गुमाउनेमा स्थानिय ज्ञ...

  • न्यूयोर्कमा ‘अन्त्यहीन इच्छा’को लोकार्पण

    न्यूयोर्क । अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष तथा साहित्यकार गीता खत्रीको साझा प्रकाशनबाट प्रकाशित छैठौं पुस्तक कृति ‘अन्त्यहीन इच्छा’ कथासंग्रहको लोर्कापण गरिएकिो छ । न्यूयोर्क​स्थित ज्याक्सन हाइटस् हिमालयन याकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरको आयोजनामा कविता वाचन कार्यक्रम सहित कृतिको लोक...

  • मेलवर्न बालबालिकाका लागि ‘नेपाली बाल चाैतारी’

    मेलवर्न । मेलवर्नको उत्तरी क्षेत्रको एप्पिङ्ग र वोल्लेर्टमा रहेका नेपालीहरुले नयाँ पुस्ताका नेपाली बालबालिकाहरुका लागि ‘नेपाली बाल चौतारी’ संचालन गर्ने भएका छन् । बालबालिकाहरुलाई नेपाली भाषा संस्कृति र रितिरिवाज सिकाउनको लागि यो बाल चौतारी एउटा बिशेष थलो हुनेछ बताइएको छ । यो समुदायमा केही समय यता बस्दै आएका र बसा...

  • नासाले पूर्वी तरार्इमा बाँड्यो ६३० कम्बल

    न्यूयोर्क । गत महिना पूर्वी तराईका शीतलहर पीडितहरूलार्इ नासाले ६३० वटा कम्बल बितरण गरेको जनाएको छ । गत महिना अाएको शीत लहरका बेला अमेरिकाका दक्षिण पूर्व १५ वटा राज्यहरुमा नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था नासाले शीतलहर पीडितहरुलाई कम्बल वितरण गरेका हुन् । प्रभावित जिल्ला रौतहटबाट सुरु भएको न्यानो कम्बल व...

  • यूएर्इ अपडेटः बागलुङ सेवा समाजको अध्यक्षमा रत्न, कस्केलीको वार्षिकोत्सव

    बागलुङ सेवा समाज यूएईको चौथो अधिवेशनले रत्न बिकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । गत शुक्रबार बरदुबई स्थित एस्मिन होटेलको सभाहलमा सम्पन्न अधिवेशनले रत्न बिकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा चुडामणि शर्मा, उपाध्यक्षमा रमेश पौड्याल, उपाध्यक्षमा हेमराज शर्मा, महासचिबमा लालबहा...