• बझाङमा सुटिङ्ग भएको आधुनिक गित जुनी भरिको सार्बजनिक( भिडियो सहित )

    बझाङ । बझाङमा सुटिङ्ग भएको आधुनिक गित जुनी भरिको म्युजिक भिडियो सार्बजनिक भएको छ । ए वान डान्स क्याम्पको युटुव च्यानलबाट सार्बजनिक भएको आधुनिक गितको म्युजिक भिडियोले प्रेममा भएका मिलन बिछोडका हरेक संबेगहरुका बारेमा देखाएको छ । बझाङकै स्थानीय क्षेत्रमा छायाकंन गरिएको यो गितमा निर्देशकमा भने मोडेल अबिनास थापा काजीले गरे...

  • सत्यराजलाई ‘साढे ७’ !

    गायक भर्सेज अभिनेता सत्यराज आचार्यको निर्माण र अभिनय रहेको फिल्म ‘साढे ७’ अहिले सिनेमाघरहरुमा प्रदर्शनरत छ । उनी यही फिल्मको रनाहामा छन् । डेढ करोड लगानी रहेको भनिएको फिल्मले सोचेजस्तो व्यापार गरिरहेको छैन । फिल्मको ट्रेलरले राम्रै प्रशंसा पाएको थियो । तर, त्यसबमोजिम फिल्म नचल्नुको कारण के होला ? ‘फिल्म हामीले अल...

  • मिलन अमात्यको म्युजिकल ट्याटु

    गायिका मिलन अमात्य अहिले सांगीतिक कार्यक्रमका लागि बेलायतमा छिन् । कार्यक्रममा व्यस्त गायिकाले युकेको ‘एभरेष्ट ईन्क’मा ‘म्युजिक मिट्स सोल’ संगीतले हृदय छुन्छ भन्ने उनको पहिलो एल्बम ‘मिलन’ को स्लोगन रातो ट्रेबल क्लेफ माथी खोपेर धेरै पहिले देखिको ट्याटु खोपाउने चाहाना पूरा गरेकी छिन् । अनिल स्थापितले ‘मिलन’ एल्बममा कभ...