घरेलु तथा साना उद्योग कार्यालय बझाङका सुचना अधिकारी तथा लोकप्रिय मोडेल दशरथ जप्रेलको उत्कृष्ट अभिनय रहेको नयाँ देउडा गीत ’मान्न्नि छौकि सौराई’ सार्वजनिक भएको छ। यस गीतमा मौलिक देउडा लय, मनछुने शब्द तथा आकर्षक अभिनयको संयोजन गरिएको छ। परम्परागत देउडा भाकालाई आधुनिक संगीत संयोजनसहित प्रस्तुत गरिएको यस गीतमा मोडेल दशरथ ज...
मनोरञ्जन
-
-
११५औं अन्तर्राष्ट्रिय महिला दिवस
सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य...
-
केदारस्युँ गाउँपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि भैरव मावि लाई ।
केदारस्युँ गाउँपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि भैरव माविले जितेकाे छ। सोमबारदेखि भैरव माद्यामिक विद्यालय झोताको प्राङ्गणमा भएको अन्तर माद्यामिक विद्यालय केदारस्युँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको शुक्रबार समापन गरिएको हो । भैरव मावि झोताले उत्कृष्ट प्रदर्शन गर्दै ११...
-
बालगायक सचिन परियारको निधन
बालगायक सचिन परियारको निधन भएको छ । गुल्मी घर भएका परियारको आज महाराजगञ्जको शिक्षण अस्पतालमा निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिनुभएको छ । १३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । अस्पतालले निमोनियाको कारण सचिनको ज्यान गएको जनाएको छ । गाउँले शैलीमा बोल्ने र...
-
तलकोट गाउँपालिका वडा नम्बर ६ मा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न
तलकोट गाउँपालिका वडा नम्बर ६ मा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ । तलकोट गाउँपालिका वडा नम्बर ६ मा रहेकोे खापरदेब आधारभुत बिधालय रजाडामा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा तलकोट गाउँपालिक शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल को आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय ...
-
मोडलिङमा जमेका थापाको अर्को म्युजिक भिडियो “पागल” सार्बजनिक
बझाङ : बझाङको खप्तडछान्ना -४ घर भएका अविनाश थापा काजीको अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका थापा पछिल्लो समय विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् । उहाको केही दिन अघि मात्रै म्यूजिक भिडिओ ‘पागल’ पनि सार्वजनिक भएको छ। स्नेहा क्षेत्रीको आवज रहेको उक...
-
बझाङमा पहिलो पटक मिस एण्ड मिस्टर बझाङ कार्यक्रम आयोजना गरिने
कल्पना उपाध्याय,बझाङ। बझाङमा पहिलो पटक फस्ट मिस एण्ड मिस्टर बझाङ सो कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय संगितकर्मि संघ बझाङका अध्यक्ष अबिनाश थापा काजीको अध्यक्षतामा कार्यक्रम सञ्चालन हुने भएको हो । उक्त सो कार्यक्रममा अन्तराष्ट्रिय मोडेल तथा फेसन सो का जज समेत रहनु भएका दिपक घिमिरे लागायत का जजहरु र...
-
पाँच बर्षिया छोराको भविष्यका लागी गाँउ गाँउ चार्दै दृष्टि विहीन बुबा
सुनिल मण्डेल बझाङ । बुढाबुढी दुबै जना दृष्टि विहीन छन् । उमेरले दुबै जना पाका छन् । तर छोरा भने भर्खर ४ बर्ष पुरा हुन थाल्यो । आफ्नो चिन्ता भन्दा पनि दुबै बुढा बुढीलाई त्यही नाबालक छोराको लालन पालन कसरी गर्ने भन्ने चिन्ताले बेला बेला झस्काई रहन्छ । विहान बेलुकाको एक छाक टार्न पनी धौ धौ पर्ने उनको आम्दानीको श्रोत भनेक...
-
बझाङमा सुटिङ्ग भएको आधुनिक गित जुनी भरिको सार्बजनिक( भिडियो सहित )
बझाङ । बझाङमा सुटिङ्ग भएको आधुनिक गित जुनी भरिको म्युजिक भिडियो सार्बजनिक भएको छ । ए वान डान्स क्याम्पको युटुव च्यानलबाट सार्बजनिक भएको आधुनिक गितको म्युजिक भिडियोले प्रेममा भएका मिलन बिछोडका हरेक संबेगहरुका बारेमा देखाएको छ । बझाङकै स्थानीय क्षेत्रमा छायाकंन गरिएको यो गितमा निर्देशकमा भने मोडेल अबिनास थापा काजीले गरे...
-
बर्षाको बोल्ड पहिरनको चर्चा
संभवत, नायिका बर्षा सिवाकोटीको करिअरमै पहिलो पटक हुनसक्छ कि उनको पहिरनको यति धेरै चर्चा भैरहेको छ । बिहिबार काठमाण्डौको अन्नपूर्ण होटलमा पछाडिको भाग अत्याधिक खुलेको पहिरन लगाएर पुगेकी नायिका बर्षा सिवाकोटी क्यामेराको अगाडि घेरिइन् । हुनत, उनी अन्नपूर्ण होटल बोल्ड पहिरनको बाहिर ज्याकेट लगाएरै पुगेकी थिइन् । तर, क्याम...