• काँग्रेसद्वारा किसानको अनुदान दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग

    काठमाडौं । प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले किसानको नाममा आएको अनुदान रकम दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गरेको छ । काँग्रेसद्वारा गठित कृषि तथा पशुपन्छी विकास मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले विहीबार विज्ञप्ति जारी गर्दै  दोषीलाई तत्काल कानूनी कारवाहीको जोडदार माग गरेका हुन् । ...

  • २ सय बिघामा पोखरी निर्माण हुँदै

    जिल्लाको वाग्मती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डका रूपमा विकासको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ।नगरपालिकाले गौरवको आयोजनाको रूपमा पोखरीको निमार्ण सुरू गरी दुई चरणको काम सम्पन्न गरेको हो। पहिलो चरणअन्तर्गत पोखरीको सम्पूर्ण डिजाइन तयार गरेर पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको नगर प्रमुख भरतकु...

  • बचत र मुद्दतीको ब्याज अन्तर इतिहासमै सबैभन्दा कम

    काठमाडौं । इतिहासमै पहिलो पटक बचत खाता र मुद्दती निक्षेप खातामा पाइने ब्याजदर लगभग उस्तै हुन पुगेको छ । अहिले सबै वाणिज्य बैंकले व्यक्तिगत लगानीकर्तालाई मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर दिएका छन् । मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा धेरै ब्याजदर कायम गर्न नपाइने नेपाल बैंकर्स एशोसिएशनको निर्णयपछि वाणिज्य ब...

  • सान्जेन र रसुवागढीको सेयर हाल्न सञ्चयकर्ता बैंक पुग्नै पर्ने, भोलीबाट बिक्री शुरु

    सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारी सञ्चयकर्ताको लागि जारी गर्न लागेको सेयरमा आवेदन दिन लगानीकर्ताहरु बैंक पुग्नै पर्ने भएको छ । ‘सञ्चयकर्ता नम्बर र हितग्राही खाता नम्बर दाँज्न पर्ने भएकोले पनि लगानी गर्न चहानेले बैंकमै पुग्न पर्ने भएको हो,’ रसुवागढी हाइड्रोपावरको बिक्री प्रबन्धक सिद्ध...

  • स्वदेशी लघुवित्तको बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल

    काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ बराबर १ को अनुपातमा जारी गर्न लागेको हकप्रद निष्कासनको लागि बिक्री प्रबन्धकको लागि एनआइसी एशिया क्यापिटल नियुक्त गरेको छ । विहीवार एनआईसी एसियाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुंगेल र स्वदेशी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुण्य प्रसाद खनि...

  • राष्ट्रिय बीमा कम्पनीले १ सय २५ प्रतिशत लाभांश दिने

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले एक सय २५ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०६७/६८ र २०६८/६९ को नाफाको आधारमा कम्पनीले बोनस सेयर दिन लागेको हो । कम्पनीले २०६८/६९ चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँको आधारमा १ सय २० प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको फागुन १० गते बसेको सञ...

  • लमजुङ जिल्लाको दोर्दीमा जनता बैंकको शाखा

    जनता बैंक नेपालले आइतबारदेखि लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा नयाँ शाखा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा पुर्याउने नीतिअनुरुप यो शाखा खोलिएको हो । यससँगै बैंकको शाखा संख्या ९५ पुगेको छ । लमजुङ जिल्लाको ग्रामिण क्षेत्रका साविकका ८ गाविस समेटिएर बनेको दोर्दी गाउँपालिकाको समेत क...