बझाङ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङद्वारा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार एक कार्यक्रम बिच सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङले गरेका काम त...
अर्थ
-
-
ग्राहकलाई सचेतना दिन बित्तिय शाक्षरता
बझाङ । आफ्ना ग्राहकहरुलाई डिजिटल बैकिङ्ग बारेमा जानकारी दिनका लागी ग्लोवल आईएमई बैङ्कले सदमुकाम चैनपुरमा बित्तिय शाक्षरता सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । पछिल्लो समयमा आर्थिक कारोवार अनलाईनबाट गर्ने प्रचलन बढे संगै ग्लोवल बैङ्कले आफ्ना ग्राहकहरुलाई अनलाईन प्रबिधीमा कसरी काम गर्ने भन्ने बारेमा जानकारी सहित बित्त...
-
प्रादेशिक कृषी रणनिती योजनाको राय सुझाव लिन बिज्ञको टोली बझाङमा
बझाङ । सुदूरपश्चिम प्रदेशको कृषी क्षेत्रको बिकासका लागी रणनिती योजना बन्ने भएको छ । कृषी क्षेत्रको ब्यवसायिकरण , उत्पादन ,बजारीकरण र गुणस्तर बढाउनका लागी प्रादेशिक कृषी रणनिती योजना बन्ने भएको हो । कृषी क्षेत्र मार्फत सुदूरपश्चिमेली जनतालाई आत्म निर्भर बनाउनका लागी प्रादेशिक कृषी रणनिती योजना बनाउनका लागी सुझाव संकलन ...
-
बहुउपयोगी योजनाले कृषकलाई राहत
बझाङ । बारी भरि लटरम्म फलेका टमाटर र काक्राले घरको आगन मात्र होईन त्यस क्षेत्रलाई नै शोभायमान बनाएको छ । घरको आगनमा बनाएका टनेल हाउस भित्र फलेका तरकारी खेतीले मेहेनत गर्ने किसानका लागी जिबिकोपार्जन मात्र होईन मनग्य आम्दानी हुदो रहेछ भन्ने गतिलो उदाहरण छबिस पाथीभेरा गाउँपालिकामा ३का ६५ बर्षीय किसान हर्कबहादुर सिंहले...
-
सुर्मा सरोवर गएका तिर्थालु तथा भक्तजनहरु फर्किए
बझाङ । केही दिन अघि सुरु भएको सुर्मा देवि बिरिजात मेलामा सुर्मा सरोवर पुगेका अधिकांश तिर्थालु तथा भक्तजनहरु फर्किएका छन् । बझाङ जिल्लाको सुर्मा गाउँपालिका, छबिस पाथिभेरा गाउँपालिका लगायत सबै ठाउँमा साउन २५ गते अर्थात औंसि गते सुर्मा देवि बिरिजात मेलाको बादा सुरुभएका थिए। त्यसैको १२ दिन पछि सुर्मा देविको पुजाआराधनाको ला...
-
खप्तडका पर्यटन पुर्वाधार अलपत्र , संरक्षण गर्ने निकायको चरम लापरवाही (फोटो फिचर )
बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल खप्तडमा निर्माण भएका पर्यटकिय पुर्वाधारहरु संरक्षणको अभाबमा अलपत्र परेका छन् । खप्तड क्षेत्रमा निर्माण पर्यटकिय पुर्वाधारहरु उचित संरक्षण सम्र्बधन नहुँदा अलपत्र परेका हुन् । खप्तड क्षेत्रको बिकासका लागी बर्षेनी करोडौ बजेट बिनियोजन भई बर्षेनी पुर्वाधार निर्माण गरिदै आए...
-
एक करोड रुपयाँ बरावरको आलु उत्पादन, कोल्ड स्टोरमा राख्नका लागी कैलाली लगिदै
बझाङ । बझाङ जिल्लाको दुई वटा गाउँले झण्डै एक करोड रुपयाँ बरावरको आलु उत्पादन गरेको छ । जिल्लाको बुंगल नगरपालिका १ र २ दहबगरका दुई गाउँले यस बर्ष झण्डै एक करोड रुपयाँ बरवरको आलु उत्पादन गरि कोल्ड स्टोरमा राख्नका लागी कैलालीको पहलमानपुरमा पठाई रहेको छ । आलुको पकेट क्षेत्र निर्धारण गरि गएको आर्थिक बर्षमा आलु नमुना गाउँ ब...
-
बझाङका किसानलाई महामारी भन्दा भोकमरीको चिन्ता
बझाङ – बझाङको छविसपाथीभेरा गाँउपालिकाकी रजकला दर्जीलाई चिन्ता थपिएको छ । उहाँको खेतबारी त छैन तर अरुकै खेतमा काम गरेरै भए पनि घरमा धान गहुँ भित्रिन्थ्याे । विगतका वर्षहरुमा छिमेकीहरुको घरमा काम गरेर नै रजकलाले सात जनाको परिवार धानीहरनुभएको थियो । तर यो वर्ष भने उहाँले न त धान गहुँ भित्र्याउन पाउनुभएको छ न त अरु नै अन्न...
-
चैत्रे अष्टमी मेला र पाँगरजडी मन्दिरमा सुर्मा देबी ( फोटो फिचर )
बझाङ । एका बिहान मन्दिरमा स्थानीयबासीहरु पुजा आजका लागी लामबद्ध भएका बसेका थिए । मन्दिरमा शंख ध्वनी ,धण्टले गुन्जायमान थियो । हिमाल मुनीको गाउँ सुर्मा गाउँपालिका ४ ठकुन्डाडामा रहेको सुर्मा देबीको मुख्य मन्दिर ( पागर जडी)मा चैत्रे अस्टमीका दिन लाग्ने भब्य पुजाआजा सहित मेला लाग्ने गर्दछ । सुर्मा देबीको आली पालीका भक्तजनह...
-
बझाङमा असिनापानीले बालीनाली नष्ट
रुपक खड्का बझाङ : बझाङ जिल्लाका विभिन्न भु-भागमा भारी असिनापानी आउँदा बालिनाली नष्ट भएको छ ।बुधबार दिउँसो १ बजेबाट सुरु भएको असिना पानी लगातार १ घण्टा सम्म रहँदा गहुँ बाली, फलफूल तरकारी लगायत सबै अन्नबाली पुर्णरुपमा नष्ट भएको छ । लामो समय सम्म आकाशे पानीको पर्खाईमा रहेका कृषकहरु पानी नपरेपनी दुई महिना सम्म खानपुग्ने...