• खप्तडछान्ना गाउँपालिकामा बाँदर आतंक, किसानलाई बाली जोगाउनै मुस्किल

    बझाङ – यतिबेला हिउँदेबाली अन्र्तगत गहुँ, जौं, मुसुरो लगाएतका बालीहरु भित्र्याउने समय भएको छ । बझाङका किसानहरु पनि आफुले मिहेनत गरेर लगाएको अन्नबाली भित्र्याउन निकै उत्साहित छन् । तर जिल्लाको खप्तडछान्ना गाउँपालिकामा भने किसानहरुलाई बाँदरबाट बाली जोगाउनै मुस्किल परेको छ । पाक्नै लागेको गहुँ, जौं, मुसुरो लगाएतका बालीहरु ...

  • बझाङको ऐतिहासिक भोपुर दरबार जिर्ण, चिन्ता गर्नेले पनि संरक्षणको पहल गर्दैनन्

    तत्कालिन बझाङी राजाको ऐतिहासिक भोपुर दरबार संरक्षणको अभावमा जिर्ण बनेको छ । गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट थप क्षति पुगेपछि सयौं वर्ष पुरानो उक्त दरबार थप संकटमा परेको हो । बझाङको ऐतिहासिक धरोहर एवम् पर्यटकीय स्थलको रुपमा रहेको दरबार बेवारिसेजस्तै बन्नेपछि स्थानीयले यसको संरक्षणप्रति चिन्ता व...

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट डिजेल र मट्टितेलमा रु. ०.३९, हवाई इन्धनम...

  • मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा वार्षिक केन्द्र प्रमुख तथा वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेरो माइक्रोफाइनान्स लघुवित्तको वार्षिक केन्द्र प्रमुख तथा वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय जयपृथ्वी बझाङको आयोजनामा आज मंगलबार सदरमुकाम चैनपुर स्थित जिल्ला समन्वय समितीको सभाहलमा उक्क्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको परिच...

  • डोटी भूकम्प ः पूर्वमन्त्री आलेद्वारा मृतकका परिवारलाई आर्थिक सहयोगको घोषणा

    डोटी – पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परि ज्यान गुमाएका ६ जनाका परिवारहरुलाई एक लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ । आज बिहान गैरागाउँ पुग्नुभएका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै मृतकका परिवारलाई राहतसहित आवश्यक काज कि...

  • सुर्मा गाउँपालिकाका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर

    बझाङ, सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, बझाङका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। तत्काल जिल्ला हुलाक कार्यालय, बझाङमा कार्यरत रहँदा गैरकानूनी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान गर्दा उनले भ्रष्टाचार गरेको ...

  • बझाङको मष्टा गाउँपालिका–१ मा १५ वर्षदेखि बलेन बिजुली, तार र पोल कपडा सुकाउन प्रयोग

    बझाङ – बिजुली बत्ती बाल्ने मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका स्थानीय बासिन्दाको आशा निराशामा परिणत हुँदै जान थालेको छ । २०६५ सालमा चार महिना मात्रै बिजुली बत्ती बाल्न पाएका यहाँका स्थानीय बासिन्दाले अहिलेसम्म बिजुली बत्ती बाल्न पाएका छैनन् । गाउँमा विद्युतका पोलहरु र तारहरु अहिले पनि छन् । ती तार र पोल स्थानीय बासिन...

  • गाउँपालिकाको केन्द्रमा राष्ट्रिय प्रशारणको बिजुली उद्घाटन, एक बर्ष भित्र गाउँपालिका सबै वडा सम्म बिजुली पुग्ने अध्यक्ष बोहराको भनाई ।

    बझाङ । सुर्मा गाउँपालिकाको केन्द्र रहेको सबिकको दौलिचौरमा राष्ट्रिय प्रशारणको बिद्युतको एक कार्यक्रमका बिच औपचारिक रुपले उ्धाटन गरिएको छ । जिल्लाको दुर्गम हिमाली गाउँपालिकाको केन्द्रमा राष्ट्रिय प्रशारण लाईनको बिद्युत पुगेपछि गाउँपालिका अध्यक्ष खड्क बोहराले एक कार्यक्रमका बिच गरेर उद्धाटन गर्नुभएको हो । नेपाल विद्यु...

  • खप्तड गगांदशहरा बिषेस ः खप्तड त्रिबेणी धाममा योग शिबिर ( फोटो फिचर )

    बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र खप्तडको धार्मिक एबम् ऐतिहासिक क्षेत्र त्रिबेणी धाममा नेपालका प्रख्यात योग गुरुहरुबाट योग शिबिर संचालन गरिएको छ । नेपाली सेना , खप्तड पर्यटन बिकास समितीको आयोजनामा गंंगादशहरा मेलाको अबसरमा बिहिबार योग शिबिर संचालन गरेको थियो । हिन्दु नेपालीहरुको आस्थाको केन्द्र समेत र...

  • राष्ट्रिय कृषिगणना आज देखि शुरु

    बझाङ,,राष्ट्रिय कृषिगणना आज देखि शुरु भएको छ । कृषि गणनाको सार कृषि योजनाको पुर्वाधार भन्ने मुल नाराका साथ राष्ट्रिय कृषि गणना देशभरका सबै जिल्लामा सञ्चालन हुने भएको हो । बझाङमा पनि कृषिगणना लाई सफल पार्न विभिन्न सरोकारवाला सँग गोष्ठी गर्दै समन्वय र सहकार्य गरेर अगाडि बढिरहेको जिल्ला कृषिगणना कार्यालय बझाङले जनाएक...