• बिथ्थडचिरकी छात्रा प्रतिभाले गरिन एसइईमा जिल्ला टप

    बझाङ जिल्लाको दुर्गम बित्थडचिर गाउँपालिका–२ स्थित महादेव माध्यमिक विद्यालय, लिम स्याडीमा अध्ययनरत छात्रा प्रतिभा जोशीले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लामै उत्कृष्ट सफलता हासिल गरेकी छन्। जोशीले ३.९६ जीपीए (९९ प्रतिशत) प्राप्त गर्दै बझाङ जिल्लामै टप गरेकी हुन्। विद्यालयमा अनुशासित, लगनशील ...

  • अज्ञात समूहद्वारा खप्तडछान्नाको रिपिटर टावर तोडफोड, स्थानीय नागरिक सम्पर्कविहिन 

    बझाङ : बझाङको खप्तडछान्ना गाँउपालिका यतिवेला सञ्चारविहीन भएको छ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा अज्ञात समूहले तोडफोड गरेपछि स्थानिय नागरीकहरु इन्टरनेटको पहुँच बाहिर छन्। नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा लाखौँ मूल्य बराबरका उपकरणमा क्षति भएको छ । गाउँपालिकाको मुख्य रिपिटर ...

  • बझाङका तीन स्थानमा टेलिकमको अप्टिकल फाइवर लाइन विस्तार

    बझाङ : नेपाल टेलिकम बझाङ शाखाले बझाङका तीन स्थानमा अप्टिकल फाइबरमार्फत द्रुतगतिको इन्टरनेट विस्तार गरेको छ । टेलिकमले केदारस्युँ गाउँपालिकाको देउरा, झोता र वित्थडचिर गाउँपालिकाको देउलेकमा पहिलोपटक ग्राहकलाई वायरलेस प्रविधिको ‘फोरजी’ सेवा तथा एफटिटिएच (अप्टिकल फाइबर प्रविधि)बाट द्रुत गतिको इन्टरनेट प्रवाह गर्न थालेको हो...

  • बझाङको जयपृथ्बी नगरपालिका वडा न. ६ को,बहु प्राविधिक शिक्षालयमा विद्यार्थीद्धारा तालाबन्दि

    कार्तिक २४ बझाङ ः प्रशासनको लापरबाहिका कारण पढाई हुन नसक्दा बझाङको जयपृथ्बी नगरपालिका वडा न. ६ नौरा अठालामा रहेको शहिद वृष बहादुर सिंह बहु प्राविधिक शिक्षालयमा विद्यार्थीद्धारा तालाबन्दि गरिएको छ । बहु प्राविधिक शिक्षालय सुरु भएको दुई हप्ता नबित्दै तालाबन्दि गरिएको हो । प्रशासनको लापरबाहिका कारण, शिक्षक कक्षामा समयमा न...

  • कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

    बझाङ – यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदा देखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरे...

  • नोकिया सिक्स सार्वजनिक, यी छन् फिचर्स

    नोकिया ब्राण्डको नोकिया सिक्स स्मार्टफोन सार्वजनिक भएको छ । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा एचएमडी ग्लोबल कम्पनीले नोकिया सिक्स आधिकारिक रुपमा लञ्च गरेको हो । नोकिया सिक्समा डुअल साइट, श्भकष्कक अप्टिक्स, एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम, गुगल असिस्टेन्ट सपोर्ट तथा फेस रिकग्नीसन फिचर समेत रहेको छ ।...

  • मुटुरोगीलाई सहयोग गर्नेछ आइफोनको नयाँ एप

    एप्पलको आइफोनका लागि तयार गरिएको एक नयाँ एपले मुटु सम्बन्धी रोगबाट ग्रसित मानिसहरुका लागि निकै उपयोगी सावित हुनेछ । उक्त एपले हार्ट अट्याकबाट बँच्न सफल मानिसहरुलाई थप जोखिमबाट बचाउनुका साथै आफ्नो स्वास्थ्यका बारेमा ख्याल राख्नमा सहयोग गर्नेछ । कोरी नामको यो एप एप्पलको केयरकिट प्लाटर्फममा पहिलो मुटुस्वास्थ्य सम्बन्ध...

  • पावर बैंक किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुस्

    लामो यात्रामा जाँदा मात्र होइन, हिजोआज अफिस जाँदा पनि पावर बैंक साथमा राख्नुपर्छ । किनकि धेरै फोन चलाउँदा जतिखेर पनि ब्याट्री सकिन सक्छ । एन्ड्रोइड फोनमा केही यस्ता एपहरु पनि हुन्छ जसलाई चलाउँदा ब्याट्री तत्कालै सकिन्छ । त्यसैले पावर बैंक जतिखेर पनि आवश्यक पर्छ । पावर बैंक किन्दा ब्याट्रीको क्षमता, साइज र रङ हेरेर मात्...