Khaptad Aawaz -

मुख्य खबर

सबै पढ्नुहोस्

बझाङमा एक वर्षिया बालिकाको घाँटी थिचेर हत्या, सौतेनी बाबु पक्राउ

बझाङ : बझाङमा एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ। जिल्लाको सुर्मा गाउँपालिका–१ नउलाका ३२ वर्षीय प्रेमबहादुर बोहराले एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन। बोहराले एक वर्षीय गीता साउँदको घाँटीमा च्यापेर हत्या गरेका प्रहरीले बताएको छ। प्रहरीका अनुसार बोहराले अछामको मंगलसेन नगरपालिका–३ का प्रेम साउँदकी श्रीमती २० वर्षीया मनकला साउँदलाई विवाह गरेर २०८१ ...

पालिकाहरुले आज आउँदो आर्थिक वर्षका लागि बजेट ल्याउँदै

पालिकाहरुले आउँदो आर्थिक वर्षका लागि आज बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पालिकाले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । सात सय ५३ पालिक...

बझाङमा पहिलो पटक मिस एण्ड मिस्टर बझाङ कार्यक्रम आयोजना गरिने

  कल्पना उपाध्याय,बझाङ। बझाङमा पहिलो पटक फस्ट मिस एण्ड मिस्टर बझाङ सो कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय संगितकर्मि संघ बझाङका अध्यक्ष अबिनाश थापा काजीको अध्यक्षतामा कार्यक्रम सञ्चालन हुने भएको हो । उक्त सो कार्यक्रममा अन्तराष्ट्रिय मोडेल तथा फेसन सो का जज समेत...

बझाङमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

बझाङमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख जागेश्वर भण्डारिको अगुवाईमा भएको सदरमुकाम चैनपुरमा प्रभातफेरि र्‍याली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यलय बझाङका सहायक प्रमुख जिल्ला अधिकारि प्रमोद चन ,जिल्ला स्वास्थय कार्यलय प्रमुख , सामुदायिक प्रहरी , बालमन्दीर बिद्यालयका विद्यार्थी तथा नागरिक समाजको बाक्लो सहभागिता रहेको थियो...

१९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई, लुम्बिनी ८ रनले पराजित

नरेश श्रेष्ठ स्मृति १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । विराटनगरको गिरिजाप्रसाद कोइराला मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३ ओभर १ बलमा १ सय १९ रन बनाउँदा अलआउट भयो । ...

स्वास्थ्य

सबै पढ्नुहोस्

खप्तडछान्ना गाउँपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

बझाङ । खप्तडछान्ना गाउँपालिकालाई १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै बुधबार एक समारोहका बीच खप्तडछा...

फोटो फिचर

सबै पढ्नुहोस्